तुलसीपुर । देउखुरी क्षेत्र भएर बग्ने राप्ती नदीमा घडीयाल गोही भेटिएको छ । सीमसार पारिस्थितिक प्रणालीको मुख्य प्रजातिकारूपमा मानिएको घडियाल गोही लमही नगरपालिका वडा नम्बर ४ भएर बग्ने राप्ती नदी सीमसार क्षेत्रमा चरा गणनाका क्रममा भेटिएको हो ।
वन्यजन्तु संरक्षणकर्मी चिरञ्जिवी खनालका अनुसार अति सङ्कटापन्न अवस्थामा रहको घडीयाल गोही सफा र निरन्तर बगिरहने ठुला नदीमा मात्रै पाइने गर्दछ । उनका अनुसार घडीयाल गोही बाघभन्दा २० गुणा दुर्लभ तथा अतिसङ्कटापन्न अवस्थामा रहेको जन्तु हो ।
घडियाल गोही नदी किनारमा रहेका अग्ला बालुवाको ढिस्काहरूमा जाडोयाममा घाम ताप्ने र प्रजननको समयमा अण्डा पार्ने कोरल्ने गर्दछ ।
संरक्षणकर्मी खनालका अनुसार गत वर्षसमेत घाइते अवस्थामा एउटा घडीयाल गोही राप्ती नदीमा भेटिएको थियो भने यस वर्ष भने सकुशल अवस्थामा एउटा घडीयाल गोही भेटिएको छ । खनालले यो गोही कसरी यहाँ आइपुग्यो भन्ने विषयमा अध्ययन अनुसन्धान भइरहेको बताए। चरा गणनाका क्रममा राप्ती नदीमा यस अघि मगर गोही भने भेटिएको थियो । नेपालमा यो गोही चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा पाइने गर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - १७:३५
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले...
आषाढ़ ३० गते, २०८३ - १७:२६
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...
आषाढ़ ३० गते, २०८३ - १७:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको कार्यालय प्रवेशद्वारमा अवरोध पुग्ने गरी सवारी पार्किङ गरिएको घट...
आषाढ़ ३० गते, २०८३ - १६:३८
वर्तमान शासन संरचनामा असान्दर्भिक कानुन खारेज गर्न आवश्यक: अर्थमन्त्री
आषाढ़ ३० गते, २०८३ - १६:२८
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्। मंगलबार प्रत...
आषाढ़ ३० गते, २०८३ - १६:१५
काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिनयता देखिएको प्राविधिक समस्या समाधान भएसँगै अनलाइन सेवा पुन: सञ्चालनमा आएको छ। केन्द्रीय स...
आषाढ़ ३० गते, २०८३ - १६:०६
काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको गुण र दोषका आधारमा समर्थन तथा विरोध गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बत...
आषाढ़ ३० गते, २०८३ - १५:४९
काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकको अन्त्य गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक...
आषाढ़ ३० गते, २०८३ - १५:३८
काठमाडौं । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारको तयारीको विरोधमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले धर्ना दिएका छन्। सरकारले करार सेवामा र...
आषाढ़ ३० गते, २०८३ - १५:२२
खगेन्द्र सुनार यो नेल लगाएर आएको हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको होइन



प्रतिकृया लेख्नुहोस्: