Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

निजामती कर्मचारी सङ्गठन धनकुटामा नयाँ नेतृत्व चयन

खबरडबली संवाददाता

धनकुटा । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति, धनकुटामा नयाँ नेतृत्व चयन भएको छ । १२औँ अधिवेशनले सुरेन्द्र खत्रीको अध्यक्षतामा १७ सदस्यीय सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । 

उपाध्यक्षमा बिकाराम राई, अञ्जना मगर चयन भएका छन् । यस्तै सचिवमा मिनकुमार थापा, सहसचिवमा याम बहादुर आले, कोषाध्यक्ष तेजप्रसाद अधिकारीलाई चयन गरिएको छ।

यस्तै प्रदेश प्रतिनिधिहरूमा क्रमशः विनोद बस्नेत, नेत्र श्रेष्ठ, अनुजा पराजुली, विनय पौडेल  र केन्द्रीय प्रतिनिधिहरूमा रामकृष्ण सुवेदी, इन्द्र ब. भण्डारी, माईती कुमारी राई, इन्द्र ब। पोख्रेललाई चयन गरिएको छ। अधिवेशन उद्घाटन सहित शुभकामना सन्देश दिँदै पूर्वमन्त्री राजेन्द्र कुमार राईले नयाँ नेतृत्वबाट पेसागत हक हितको सुरक्षा एवं प्रशासनलाई सुदृढ, सक्षम, सेवामूलक, सभ्य र जनमुखी बनाई राष्ट्रिय लक्ष्य प्राप्तिका लागि भूमिका खेल्न आग्रह गरेका छन्।

निजामती सेवालाई छिटोछरितो, मर्यादित, व्यावसायिक तथा नतिजामूलक बनाउँदै जनताको विश्वास आर्जन गर्न पनि उनले आग्रह गरेका छन्। एमाले जिल्ला अध्यक्ष शिव आङ्लाले सरकारको भावनाअनुसार जनउत्तरदायी भई प्रभावकारी काम गर्न आग्रह गरे। निजामती कर्मचारीले पदीय मर्यादामा रही निष्पक्ष सेवा प्रवाह गर्नुपर्नेमा उनको जोड थियो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बर्दिया–२: नयाँ ऊर्जा, नयाँ उम्मेदवार र पुराना दलको चुनौती

बर्दिया । बर्दियाको निर्वाचन क्षेत्र नम्बर २ सधैं उत्साहजनक र अनपेक्षित नतिजाका लागि चिनिन्छ। इतिहासले देखाउँछ कि यहाँ एउटै पार्टीले दोहोर्‍याएर जितेक...

जिपको ठक्करबाट विद्यार्थीको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्त पूर्व) देवचुली नगरपालिका–१४ देवचुली चोकमा जिपको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ। सोही दुर्घटनामा परी अर्का ए...

सर्वोच्च पुगेर अवहेलना मुद्दाको तारिख बुझ्दै फर्किए बालेन

 काठमाडाैं । चुनावी दौडधपेडमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बिहीबार (माघ २९) अचानक सर्वोच्च अदालत पु...

चक्कु प्रहार गरेर किशोरको हत्या

काठमाडौं । दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक किशोरको हत्या गरिएको छ । फुटबल खेलेर घर फर्किँदै गरेका १६ वर्षीय प्रकाश खनालको ...

सिन्धुपाल्चोक–१ नेेकपाका उम्मेदवार सापकाेेटाको “विद्यालयमा सांसद, संसदमा विद्यार्थी” अभियान

सिन्धुपाल्चोक । नेकपाकाे  तर्फबाट  सिन्धुपाल्चोक–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका  मााधव साापकाेटाले आफ्नो ३३ महिनाको कार्यकालको मुख्य उपलब्धि...

बागलुङमा स्कूल बस दुर्घटना हुुुँदा २३ विद्यार्थी घाइते

बागलुङ   । बागलुङ बजारमा स्कूल बस दुर्घटना हुँदा २३ विद्यार्थी घाइते भएका छन्।बागलुङ नगरपालिका–१ रामरेखादेखि रातामाटातर्फ जाँदै गरेको ‘न्यू एभरेष्ट बो...

लुकुमलाई ‘नमूना गाउँ’ बनाउने प्रचण्डको प्रतिबद्धता

रुकुम पूर्व। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले भूमे गाउँपालिका–१, लुकुममा स्थानीयवासीसँग भेटघाट गर्दै उक्त गाउँलाई नमूना गाउ...

भक्तपुर–२ को चुनावी रंगमञ्चः नेकपाका रामप्रसाद सापकोटासहित ३२ उम्मेदवारको भिडन्त

भक्तपुर । फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा भक्तपुर–२ मा उम्मेदवारहरूबीच प्रतिस्पर्धा तातो हुँदै गएको छ। मतदाताले अब केवल नाममा होइन, आफ्नै क्षेत्रक...

बसको ढोकाबाट खसेर बैतडीमा एक जानको मृत्यु

बैतडी। बैतडीमा बसको ढोकबाट खसेर एक जनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट बैतडीतर्फ आइरहेको सु.प.प्र.०२००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८...

निषेधाज्ञामाथि लिङदेनको आपत्ति: “चुनाव जोगाउन कि बिथोल्न?”

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं फिर्तीलाई लक्षित गर्दै जिल्ला प्रशास...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE