विराटनगर । पार्टीको काम कारबाहीलाई सामाजिक सञ्जालमा तीव्र आलोचना गर्दै आएका नेकपा एमाले उदयपुरका नेता एवं कोशी प्रदेशसभाका पूर्व सांसद विमल कार्कीलाई एमालेले कारबाही गरेको छ ।
प्रदेश कमिटीको बैठकले उनलाई ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको हो ।
पुस २७ र २८ मा बसेको एमाले कोशी प्रदेश कमिटीको बैठकले कार्कीलाई ६ महिनाका लागि निलम्बन गरेको एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए । कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबारे सामाजिक सञ्जालमा टिका टिप्पणी र आलोचना गर्दै आएका थिए । एमाले प्रदेश कमिटीले उनलाई मङ्सिर ६ गते स्पष्टीकरण सोधेको थियो ।
स्पष्टीकरण चित्त बुझ्दो नभएपछि ६ महिनाका लागि उनलाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय भएको प्रदेश अध्यक्ष घनश्याम खतिवडाले बताए । कार्कीलाई मङ्सिर १६ मा एमाले कोशीका अध्यक्ष खतिवडाले नै स्पष्टीकरण सोधेका थिए । पत्रमा तीन दिनभित्र जबाफ दिन भने पनि कार्कीले समय घर्काएर स्पष्टीकरण बुझाएका थिए ।
स्पष्टीकरण बुझाए पनि कार्कीले सामाजिक सञ्जालमा ओलीको विरोधमा अभिव्यक्ति दिन रोकेका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ४ गते, २०८१ - १६:०३
सुर्खेत । कर्णाली उत्सव कर्णालीलाई चिन्ने र चिनाउने बहस र विमर्शको उत्सव ‘कुडा कर्नाली’ छैटौँ संस्करण भोली बाट सुरु हुने भएको छ । विगत पाँच वर्षदेखि ऋ...
फाल्गुन ४ गते, २०८१ - १६:०३
काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका २ बाट गत शुक्रबार भन्सार छली ल्याइएको मोटरसाइकलसहित एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । निय...
फाल्गुन ४ गते, २०८१ - १५:३७
काठमाडौं। रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी उपब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबी...
फाल्गुन ४ गते, २०८१ - १५:३७
काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले राखेको सवालको जवाफ दिएका छन् । प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधा...
फाल्गुन ४ गते, २०८१ - १५:३१
काठमाडौं । सेयर बजार परिसूचक नेप्से २७ सय अंक नजिक पुगेको छ । आइतबार बजार १९.५६ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६९८ मा कायम भएको छ । कारो...
फाल्गुन ४ गते, २०८१ - १५:२९
सुनसरी । ताप्लेजुङ स्थित पाथीभरा (मुक्कुमलुङ) केबलकार निर्माणको विषयलाई लिएर एक जनामाथि कालोमोसो दलिएको छ । मुक्कुमलुङ संघर्ष समितिको पक्षले याथ्...
फाल्गुन ४ गते, २०८१ - १५:२१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा प्रश्नोत्तर कार्यक्रममा खुट्टामा समस्या भएपछि कुर्सीमा बसेर जवाफ दिन थालेका छन् । आजको प्...
फाल्गुन ४ गते, २०८१ - १४:०५
काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डको मर्मत थालिएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमा...
फाल्गुन ४ गते, २०८१ - १३:५९
150
फाल्गुन ४ गते, २०८१ - १३:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिन्दबासिनी कंशाकारले एकपछि अर्को जलनको घटना बढिरहँदा पनि सरकारले त्यसको न्यूनिकरणमा चासो नदेखाएको भन्दै...
प्रतिकृया लेख्नुहोस्: