काठमाडाैं। आज अभिनेत्रीहरू ठूलो पर्दा वा ओटीटी प्लेटफर्महरूमा बोल्ड दृश्यहरू दिन हिचकिचाउँदैनन् तर एक समय थियो जब अभिनेत्रीहरू चुम्बन दृश्यहरूको कडा विरोधमा उत्रन गर्दथे । उनीहरू कुनै पनि फिल्म साइन गर्नु अघि नै आफ्ना सर्तहरू निर्मातालाई सुनाउँथे कि कम्तिमा किस सिन नहोस ।
यस्तै एक अभिनेत्री थिइन, जसले ९० को दशकमा राज गरेकी थिइन् तर चुम्बन दृश्यको विरुद्धमा भने खरो उभिएकी थिइन् । यी अभिनेत्रीले ९० को दशकमा धेरै सुपरहिट फिल्ममा काम गरिसकेकी छिन् । सलमान खानदेखि अजय देवगनजस्ता स्टारहरूसँग अन स्क्रिन रोमान्ससमेत गरेकी थिइन तर चुम्बन बिना । यी अभिनेत्री हुन्–पद्मश्री पुरस्कार विजेता रविना टण्डन ।
रविना टण्डनले आफ्नो अभिनय करियरको सुरुवात सन् १९९१ मा फिल्म ‘पत्थर के फूल’बाट गरेकी थिइन् । स्टार किड भए पनि आफ्नो क्षमताको बलमा उनले उद्योगमा नाम कमाउन सफल भएकी थिइन । उनले काम पाउनका लागि नै भनेर पर्दामा कुनै अन्तरंग दृश्य गरिनन् । तर, एक पटक सुटिङको क्रममा अचानक उनको ओठ एक कलाकारलाई चुमिदियो । यो घटनाले उनलाई निकै हतास बनायो ।
लेहरेन रेट्रोलाई दिएको एक अन्तर्वार्तामा केजीएफः२ अभिनेत्री रविना टण्डनले उक्त घटनाको बारेमा खुलेर कुरा गरेकी छिन् । उनले सुटिङको क्रममा एक्कासी ती कलाकारले आफ्नो ओठ छोएको बताइन् । यो भुलबस थियो तर अभिनेत्री टन्डनलाइ भने निकै असहज भयो। अभिनेत्रीले भनिन, ‘मलाई याद छ कि मैले एक पुरुष अभिनेतासँग थोरै रफ ह्यान्डलिंग दृश्य गरिरहेको थिएँ र मलाई याद छ कि भुलवश उनको ओठले मेरो ओठ छोयो। यो भूलवश भयो, त्यसको कुनै आवश्यकता थिएन। यो एक गल्ती थियो। म मेरो कोठामा गएँ र टन्नै वान्ता गरें किनभने मलाई कुनै पनि आराम थिएन। शट सकियो र म वाकवाकी महसुस गर्दै माथिल्लो तलामा गएँ।
उनले अगाडी भनिन, ‘मैले सहनै सकिनँ। अनि मैले रिसाएर भने, ‘कृपया आफ्नो दाँत माझ्नुहोस्, आफ्नो मुख सय पटक धुनुहोस्।’
रविना टण्डनले यो घटनापछि पुरुष अभिनेताले पनि आफूसँग माफी मागेको र अभिनेत्रीले उनलाई माफी दिएको पनि जनाइन । उनले भनिन, ‘यदि मलाई केहि गर्न सहज छैन भने त्यो म यो गर्दिन। उनले खलनायकको भूमिका निर्वाह गरेका थिए । उहाँ धेरै क्षमाप्रार्थी हुनुहुन्थ्यो र मैले यो गल्ती गरे भन्नुभयो।’
रविना टण्डनले खुलासा गरेकी थिइन् कि त्यतिबेला नो–किसिङ नीतिको लागि कुनै सम्झौता गरिएको थिएन् तर पनि उनले त्यसो कहिल्यै गरिनन् । यसबाट उनी सहजै भइनन् । यद्यपी अभिनेत्रीले उनको ओठमा चुम्बन गर्ने कलाकारको नाम भने खुलाउन अस्विकार गरिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - ०८:५८
गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...
आषाढ़ १४ गते, २०८३ - ०८:५६
काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...
आषाढ़ १४ गते, २०८३ - ०८:५२
काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...
आषाढ़ १४ गते, २०८३ - ०८:३७
इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...
आषाढ़ १४ गते, २०८३ - ०८:३०
न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...
आषाढ़ १४ गते, २०८३ - ०८:२०
काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...
आषाढ़ १४ गते, २०८३ - ०८:१९
नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...
आषाढ़ १४ गते, २०८३ - ०८:०९
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...
आषाढ़ १४ गते, २०८३ - ०८:०५
काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...
आषाढ़ १४ गते, २०८३ - ०८:०१
सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...



प्रतिकृया लेख्नुहोस्: