काठमाडौं । मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका ४ मा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ ।
दूरदराजका क्षेत्रमा समेत प्रभावकारी दूरसञ्चार सेवा पुर्याउने योजना अनुरूप कर्णाली प्रदेशको विकट बस्तीमा फोरजी मोबाइल सेवा विस्तार गरिएको टेलिकमले जनाएको छ ।
कम्पनीका अनुसार गाउँपालिकाका सबै वडाहरू अन्तर्गत पर्ने डोल्फु, पुलु, किम्री, कार्तिके, दारा, रिउसा गाउँहरू र सो क्षेत्रमा पर्ने पदयात्रा मार्गका सेवाग्राहीले फोरजी सेवा प्राप्त गर्नेछन् ।
यस सेवामार्फत उक्त क्षेत्रका बासिन्दा द्रुत इन्टरनेट र उच्च गुणस्तरीय सञ्चार सुविधाबाट लाभान्वित हुने कम्पनीको विश्वास छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ५ गते, २०८१ - १२:३६
काठमाडौं । विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चितवनको भरतपुर महानगरपालिका(३ कमलनगरस्थित टहरामा ...
फाल्गुन ५ गते, २०८१ - १२:३०
काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेका रिटको सुनुवाइ सोमबार हुँदैछ। सर्वोच्चका न्यायाधीश ...
फाल्गुन ५ गते, २०८१ - ११:१५
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले फागुन १२ गतेदेखि तराई मधेस जनता जागरण अभियानको सुरु गर्दैछ । तराई–मधेसका २१ जिल्लालाई ‘टार्गेट’ गरेर चलाइने यो ...
फाल्गुन ५ गते, २०८१ - ११:११
काठमाडौं । आइतबार मध्यराति सुनसरीको धरानस्थित किराँत चुम्लुङ हिममा प्रहरी पुगेपछि पहिचानवादी आक्रोशित भएका छन् । उनीहरुले ‘राज्य आतंक’ फैलाइएको आरोपसम...
फाल्गुन ५ गते, २०८१ - १०:४८
काठमाडौं । सोमबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि मूल्य प्रतितोला १ लाख ६८ हजार ७ सय रुपै...
फाल्गुन ५ गते, २०८१ - १०:४६
काठमाडौ । बलेफी हाइड्रोपावरले आज सोमबारदेखि सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले १७ लाख ९८ हजार ६५६ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेहको हो...
फाल्गुन ५ गते, २०८१ - १०:४५
सुर्खेत । दैलेखमा चोरीका सुनका गहना बिक्री गर्ने बेला भएको विवादका क्रममा ११ वर्षीय बालकको हत्या भएको खुलासा भएको छ । दुल्लु नगरपालिकाका ती बालकको सोह...
फाल्गुन ५ गते, २०८१ - १०:४३
भोजपुर । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । जिल्ला...
फाल्गुन ५ गते, २०८१ - १०:३३
काठमाडौं । कोरोना भाइरस भ्याक्सिन (कोविड भ्याक्सिन) को सम्बन्धमा केही रिपोर्टका अनुसार सो भ्याक्सिनका कारण मानिसको शुक्राणुमा निकै नराम्रो असर परेको ब...
फाल्गुन ४ गते, २०८१ - १६:०३
सुर्खेत । कर्णाली उत्सव कर्णालीलाई चिन्ने र चिनाउने बहस र विमर्शको उत्सव ‘कुडा कर्नाली’ छैटौँ संस्करण भोली बाट सुरु हुने भएको छ । विगत पाँच वर्षदेखि ऋ...
प्रतिकृया लेख्नुहोस्: