Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

शान्ति गुरुङको स्मृतिमा इनरुवामा टी–२० क्रिकेट प्रतियोगिता हुँदै

खबरडबली संवाददाता

काठमाडौं । इनरुवामा शान्ति गुरुङको स्मृतिमा प्रादेशिक टी२० क्रिकेट प्रतियोगिता हुने भएको छ । 

नेपाल खेलकुद महासंघको १६ औँ स्थापना दिवसको अवसर पारेर नेपाल खेलकुद महासंघ, इनरुवा नगर कमिटीले अगामी माघ ३ गतेबाट आयोजना गर्न लागेको प्रतियोगितामा ६ टिम समावेश हुनेछन् ।

प्रतियोगितामा सुनसरी जिल्ला क्रिकेट संघ, मोरङ जिल्ला क्रिकेट संघ, झापा जिल्ला क्रिकेट संघ, उदयपुर जिल्ला क्रिकेट संघ, इलाम जिल्ला क्रिकेट संघ र आयोजक नेकोस इनरुवा(११ समावेश छ ।

आइसीसीको नियमअनुसार आयोजना हुने यो प्रतियोगिताको विजेता टोलीले ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले २५ हजार, म्यान अफ दि सिरिजलाई ५०००, उत्कृष्ट ब्याटर र बलर दुवैले समान २५ सय र हरेक खेलको म्यान अफ दि म्याचले १००० रुपैयाँ प्राप्त गर्नेछन् ।

सुनसरी बहुमुखी क्याम्पस, इनरुवामा आयोजना हुने खेलको फाइनल माघ ६ गते सम्पन्न हुनेछ । कूल २० लाख ५० हजार अनुमानित बजेट रहेको प्रतियोगितामा झापा, उदयपुर र इलामका खेलाडीलाई खाने बस्ने व्यवस्था पनि गरिएको आयोजक नेकोस, इनरुवा नगर कमिटीका संयोजक चेतनाथ ९सीपी० पौडेलले जानकारी दिएका छन् ।

स्वर्गीय शान्ति गुरुङ १६ वर्ष शिक्षा क्षेत्रमा चिनिएको नाम हो । श्रीमान् प्रमोद भण्डारी इनरुवास्थित सखुवागाछी क्रिकेट क्लबको पहिलो ब्याचको खेलाडी पनि हुन् । हाल उहाँ सामाजिक अभियन्ताको रुपमा सक्रिय छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बर्दिया–२: नयाँ ऊर्जा, नयाँ उम्मेदवार र पुराना दलको चुनौती

बर्दिया । बर्दियाको निर्वाचन क्षेत्र नम्बर २ सधैं उत्साहजनक र अनपेक्षित नतिजाका लागि चिनिन्छ। इतिहासले देखाउँछ कि यहाँ एउटै पार्टीले दोहोर्‍याएर जितेक...

जिपको ठक्करबाट विद्यार्थीको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्त पूर्व) देवचुली नगरपालिका–१४ देवचुली चोकमा जिपको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ। सोही दुर्घटनामा परी अर्का ए...

सर्वोच्च पुगेर अवहेलना मुद्दाको तारिख बुझ्दै फर्किए बालेन

 काठमाडाैं । चुनावी दौडधपेडमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बिहीबार (माघ २९) अचानक सर्वोच्च अदालत पु...

चक्कु प्रहार गरेर किशोरको हत्या

काठमाडौं । दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक किशोरको हत्या गरिएको छ । फुटबल खेलेर घर फर्किँदै गरेका १६ वर्षीय प्रकाश खनालको ...

सिन्धुपाल्चोक–१ नेेकपाका उम्मेदवार सापकाेेटाको “विद्यालयमा सांसद, संसदमा विद्यार्थी” अभियान

सिन्धुपाल्चोक । नेकपाकाे  तर्फबाट  सिन्धुपाल्चोक–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका  मााधव साापकाेटाले आफ्नो ३३ महिनाको कार्यकालको मुख्य उपलब्धि...

बागलुङमा स्कूल बस दुर्घटना हुुुँदा २३ विद्यार्थी घाइते

बागलुङ   । बागलुङ बजारमा स्कूल बस दुर्घटना हुँदा २३ विद्यार्थी घाइते भएका छन्।बागलुङ नगरपालिका–१ रामरेखादेखि रातामाटातर्फ जाँदै गरेको ‘न्यू एभरेष्ट बो...

लुकुमलाई ‘नमूना गाउँ’ बनाउने प्रचण्डको प्रतिबद्धता

रुकुम पूर्व। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले भूमे गाउँपालिका–१, लुकुममा स्थानीयवासीसँग भेटघाट गर्दै उक्त गाउँलाई नमूना गाउ...

भक्तपुर–२ को चुनावी रंगमञ्चः नेकपाका रामप्रसाद सापकोटासहित ३२ उम्मेदवारको भिडन्त

भक्तपुर । फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा भक्तपुर–२ मा उम्मेदवारहरूबीच प्रतिस्पर्धा तातो हुँदै गएको छ। मतदाताले अब केवल नाममा होइन, आफ्नै क्षेत्रक...

बसको ढोकाबाट खसेर बैतडीमा एक जानको मृत्यु

बैतडी। बैतडीमा बसको ढोकबाट खसेर एक जनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट बैतडीतर्फ आइरहेको सु.प.प्र.०२००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८...

निषेधाज्ञामाथि लिङदेनको आपत्ति: “चुनाव जोगाउन कि बिथोल्न?”

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं फिर्तीलाई लक्षित गर्दै जिल्ला प्रशास...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE