Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

आजको मौसमः तराईमा हुस्सु र कुहिरो, पाँच प्रदेशमा हिमपात हुने

खबरडबली संवाददाता

 काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ। पश्चिम तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।  

दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।  कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती भने कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।   

गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्घटनापछि मन्थली रुटमा अरनिकोका ‘क्यू’ बस अनिश्चितकालका लागि बन्द

रामेछाप । रामेछापको मन्थली–मसानटार खण्डमा भएको भीषण दुर्घटनापछि  नेपाल अरनिको यातायात सेवा प्रालिले काठमाडौँ–खुर्कोट हुँदै मन्थली जाने आफ्ना सबै ‘क्यू...

राष्ट्रियसभाको १९औँ अधिवेशन: दिन कम, बैठक कम, तर काम धेरै

काठमाडौं ।  २७ दिनको छोटो अवधिमा नौवटा बैठक। जम्मा १७ घण्टा २५ मिनेटको औपचारिक समय । तर कामको हिसाबले हेर्दा यो अवधि ‘सानो तर सार्थक’ रह्यो। यही छ हाल...

बर्दिया–२: नयाँ ऊर्जा, नयाँ उम्मेदवार र पुराना दलको चुनौती

बर्दिया । बर्दियाको निर्वाचन क्षेत्र नम्बर २ सधैं उत्साहजनक र अनपेक्षित नतिजाका लागि चिनिन्छ। इतिहासले देखाउँछ कि यहाँ एउटै पार्टीले दोहोर्‍याएर जितेक...

जिपको ठक्करबाट विद्यार्थीको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्त पूर्व) देवचुली नगरपालिका–१४ देवचुली चोकमा जिपको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ। सोही दुर्घटनामा परी अर्का ए...

सर्वोच्च पुगेर अवहेलना मुद्दाको तारिख बुझ्दै फर्किए बालेन

 काठमाडाैं । चुनावी दौडधपेडमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बिहीबार (माघ २९) अचानक सर्वोच्च अदालत पु...

चक्कु प्रहार गरेर किशोरको हत्या

काठमाडौं । दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक किशोरको हत्या गरिएको छ । फुटबल खेलेर घर फर्किँदै गरेका १६ वर्षीय प्रकाश खनालको ...

सिन्धुपाल्चोक–१ नेेकपाका उम्मेदवार सापकाेेटाको “विद्यालयमा सांसद, संसदमा विद्यार्थी” अभियान

सिन्धुपाल्चोक । नेकपाकाे  तर्फबाट  सिन्धुपाल्चोक–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका  मााधव साापकाेटाले आफ्नो ३३ महिनाको कार्यकालको मुख्य उपलब्धि...

बागलुङमा स्कूल बस दुर्घटना हुुुँदा २३ विद्यार्थी घाइते

बागलुङ   । बागलुङ बजारमा स्कूल बस दुर्घटना हुँदा २३ विद्यार्थी घाइते भएका छन्।बागलुङ नगरपालिका–१ रामरेखादेखि रातामाटातर्फ जाँदै गरेको ‘न्यू एभरेष्ट बो...

लुकुमलाई ‘नमूना गाउँ’ बनाउने प्रचण्डको प्रतिबद्धता

रुकुम पूर्व। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले भूमे गाउँपालिका–१, लुकुममा स्थानीयवासीसँग भेटघाट गर्दै उक्त गाउँलाई नमूना गाउ...

भक्तपुर–२ को चुनावी रंगमञ्चः नेकपाका रामप्रसाद सापकोटासहित ३२ उम्मेदवारको भिडन्त

भक्तपुर । फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा भक्तपुर–२ मा उम्मेदवारहरूबीच प्रतिस्पर्धा तातो हुँदै गएको छ। मतदाताले अब केवल नाममा होइन, आफ्नै क्षेत्रक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE