महोत्तरी । निजि तथा आवासीय विद्यालय अर्गानाईजेसन महोत्तरीको ९ औ जिल्ला अधिवेशनवाट जिल्लाको नेतृत्वमा राधेश्याम सापकोटा निर्वाचित भएका छन ।
सनिवार गौशालास्थित भानुभक्त अङ्ग्रेजी मध्यामिक विध्यालयमा भएको अधिवेशनले दोश्रो पटक सापकोटालाई नै निर्वाचित गरेको हो ।
यसअघिको कार्यकालवाट सापकोटा दोहोरिए तापनी अन्य पदाधिकारी भने धेरैजसो नया अनुहारहरु छन । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा संजीव ठाकुर, द्वितीय उपाध्यक्षमा फेकन राउत, सचिवमा उमेश महतो, स-सचिवमा अरुण कुमार कार्की, कोषाध्यक्ष विनित झा, स- कोषाध्यक्षमा विनोद ढकाल निर्वाचित गरेको छ ।
सदस्यहरुमा भने सुकेश्वर यादव र दिपेन्द्र महतो निर्वाचित भएको प्यावसन महोत्तरीले जनाएको छ । जम्मा १३ जनाको कार्यसमितिमा ३ जनालाई निर्वाचित कार्यसमितिको पहिलो वैठकले मनोनीत गर्ने व्यवस्था रहेको र सोहीअनुसार मनोनीत गर्ने नवनिर्वाचित स-कोषाध्यक्ष विनोद ढकालले जानकारी दिए । यो सगैँ कार्यसमितिको संख्या १३ पुग्नेछ ।
जिल्लामा संस्थागत विध्यालयहरुको छाता संगठन प्यावसन र एनप्यावसन मध्ये प्यावसन अन्तर्गत मात्र ५१ वटा विद्यालयहरु छन जस्ले संस्थागत विद्यालयहरुको ७० प्रतिशत भन्दा बढी ओगटेको छ ।
संस्थागत विद्यालयहरुको प्यावसनमा जिल्लामा अहिले ४२ हजार भन्दा बढी विद्यार्थी अध्यण गर्दै आएका प्यावसन महोत्तरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २२ गते, २०८३ - ०९:५६
अर्घाखाँची । ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले करोडौँ रुपैयाँ लगानीमा निर्माण गरिएका अर्घाखाँचीका तीन वटा १५ शय्याका अ...
जेष्ठ २२ गते, २०८३ - ०९:४७
काठमाडौँ । सरकारले बागमती नदी तथा उपत्यकाका विभिन्न खोला किनारका अतिक्रमित क्षेत्र खाली गराएपछि ती स्थानको संरक्षण र सौन्दर्यीकरणको काम अघि बढाउने तया...
जेष्ठ २२ गते, २०८३ - ०९:४०
किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने (प्रत्यक्ष) वार्...
जेष्ठ २२ गते, २०८३ - ०९:३८
बुटवल । प्यूठानको झिमरुक गाउँपालिका–६ निन्युखर्ककी शान्ता कुमाल र उनका तीन छोरी गम्भीर आर्थिक संकटमा परेका छन्। दुवै मिर्गौला फेल भएपछि उपचारका क्रममा...
जेष्ठ २२ गते, २०८३ - ०९:२९
चितवन । माडीमा गुडिरहेको मोटरसाइकल अचानक बाघसँग ठोक्किँदा एकजना चालक घाइते भएका छन् । गयराति करिब ८:०० बजेको समयमा माडी नगरपालिका वडा नं. ९ स्थित रात...
जेष्ठ २२ गते, २०८३ - ०९:२५
काठमाडौं । काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा उत्पादित नेपाली आँप भित्रिन थालेपछि बजारमा चहलप...
जेष्ठ २२ गते, २०८३ - ०९:२२
नवलपुर । नवलपुरको कावासोती नगरपालिका–४ हसौराका मित्रबहादुर गाहा मगर व्यावसायिक तरकारी खेतीबाट वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी गर्दै उदाहरणीय किसान...
जेष्ठ २२ गते, २०८३ - ०९:१७
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका सात जना नायब महानिरीक्षक (डीआईजी) को सरुवा र सात जनाको पदस्थापन गरेको छ । बिहीबार सशस्त्र प्रहरी बल, प्...
जेष्ठ २२ गते, २०८३ - ०९:१२
चितवन । भरतपुर कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् । हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो । जिल्ला कारागारका प्रमुख रवीन्द्र...
जेष्ठ २२ गते, २०८३ - ०९:०५
काठमाडौँ । मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र...



प्रतिकृया लेख्नुहोस्: