टोकियो । जापानको मौसम एजेन्सीले एक सय २६ वर्ष पहिले रेकर्ड सुरु गरेदेखि सबैभन्दा तातो शरद ऋतु यो वर्षको भएको जनाएको छ ।
जापानी मौसम विज्ञान एजेन्सीले सोमबार आफ्नो वेबसाइटमा जापानमा यो वर्ष सामान्य भन्दा १.९७ डिग्री सेल्सियस तापक्रम बढी रहेको तथा यो सन् १८९८ पछिको सबैभन्दा धेरै तापक्रम रहेको उल्लेख गरेको छ ।
सेप्टेम्बर र नोभेम्बरको बिचमा, टोकियोमा सामान्य भन्दा २.४ डिग्री सेल्सियस, मध्य सहर नागोयामा २.९ र उत्तरी साप्पोरो सहरमा १.२ डिग्री बढी तापक्रम थियो । जापानले यस वर्ष चरम गर्मीको रेकर्ड गरेको छ जुन वैज्ञानिकहरूले जलवायु परिवर्तनको कारणले भएको बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २८ गते, २०८१ - २०:५३
दाङ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले अध्यादेशबाट सरकार सञ्चालन गर्नु विडम्बनापूर्ण भएको बताएका छन् । घोराहीमा आइतबार आयोजित कां...
पौष २८ गते, २०८१ - २०:४७
काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६औं बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माण...
पौष २८ गते, २०८१ - २०:२०
काठमाडौं । सरकारले संसद् बैठक बोलाउनुपर्नेमा त्यसो नगरी अध्यादेश जारी गर्ने निर्णय गरेकोमा नागरिक समाजका अगुवाले गम्भीर आपत्ती जनाएका छन् । संसद्को हि...
पौष २८ गते, २०८१ - १९:४६
माेरङ । सिर्जना निङलेकुले आफ्नो पहिलो चलचित्र 'कार्साङ'मा गहिरो र प्रभावशाली अभिनय प्रस्तुत गर्दै दर्शक र समीक्षक दुवैको मन जितेकी छन् । नेपाल...
पौष २८ गते, २०८१ - १९:४२
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सूचनाको हक लोकतन्त्रको आधार भएको बताएका छन् । आइतबार राष्ट्रिय सूचना आयोगले गरेको सूचनाको हक सम्बन...
पौष २८ गते, २०८१ - १९:३७
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लाग...
पौष २८ गते, २०८१ - १९:३३
रौतहट । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रौतहट राजदेवी नगरपालिका-९ घर भएका ५६ वर्षीय राजु सिंहलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उक्त मुद...
पौष २८ गते, २०८१ - १९:३०
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो तीन प्रदेशको थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ । मौसम ...
पौष २८ गते, २०८१ - १९:२३
यस्ताे छ, कुलमानकाे स्पष्टीकरण
पौष २८ गते, २०८१ - १८:५५
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आगामी चैत १ र २ गते दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्ने भएको छ । एनआरएनएले आइतबार यहाँ पत्रकार ...
प्रतिकृया लेख्नुहोस्: