Khabar Dabali २२ मंसिर २०८१ शनिबार | 7th December, 2024 Sat
Investment bank

भारतमा कार दुर्घटना हुँदा तिहार मनाउन नेपाल आउँदै गरेका दुई नेपालीको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । तिहार  मनाउन भारतबाट नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भारतको पन्जाब राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेको पि बि १० जेएन ६१९९ हुण्डाई कार र युपी ४७ टी २७०३ नम्बरको रोडवेज बस एक आपसमा ठक्कर खाएको थियो ।

आज बिहान भएको दुर्घटनामा परी कपिलवस्तु बाणगङ्गा नगरपालिका ९ बर्दहवाका दिनेश बेल्बासे र गैँडाकोट नगरपालिका वडा नम्बर ६ का अनिल सापकोटाको मृत्यु  भएको थाना पचपेडवा बलरामपुरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । 

कारमा सवार मृतक बेल्बासेका पत्नी शारदा बेल्बासे, बाणगङ्गा नगरपालिका जितपुर नम्बर ४ निवासी टेकबहादुर र उनकी पत्नी धनकला घाइते भएको  बलरामपुर प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः काशी नोबल र नालन्दा विजयी

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’मा ...

मोहन्याल गाउँपालिका–३ का वडाध्यक्ष गिरीको निधन

 कैलाली ।  कैलालीमा एक वडाध्यक्षको निधन भएको छ । जिल्लाको मोहन्याल गाउँपालिका–३ का वडाध्यक्ष नन्दाराम गिरी ‘नवीन’ को निधन भएको हो । शुक्रवार साँझ ज...

विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती

गोरखा । गोरखाको पालुङटार नगरपालिका–९, सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयले विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती सुरुआत गरेको छ । विद्यालयले...

धान धेरै फलाउने दाङका तीन किसान सम्मानित

दाङ । दाङको राप्ती गाउँपालिकाले पालिकामा सबैभन्दा बढी धान उत्पादन गर्ने तीन जना किसानलाई सम्मान तथा पुरस्कृत गरेको छ। पुरस्कृत हुनेमा वडा नम्बर ४ नयाँ...

सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगमा सिफारिस भएका ४० जनामाथि उजुरी आह्वान

काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगहरू सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको अध्यक्ष तथा सदस्यमा सिफारिस भएका ४० जनामाथि उ...

सबन्धबिच्छेदको ७ बर्ष हलिउड अभिनेत्री बिना बाबु आमा बन्दै

काठमाडाैं । हलिउडकी चर्चित कलाकार जोनी डेपकी पूर्वपत्नी एम्बर हर्ड दोस्रो पटक आमा बन्न लागेकी छिन् । चाँडै नै उनीहरूको घर खुसीले भरिने भएको छ। अभिनेत्...

कालीगण्डकी करिडोरः काभ्रेभिरमा ‘रक एंकरिङ’ गरेर सडक विस्तार

म्याग्दी । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत सबैभन्दा जोखिमयुक्त र साघुरो काभ्रे, बादरजुङ र घोप...

कांग्रेसको कोशी प्रदेश सम्मेलन आजदेखि, शेखरद्वारा बहिस्कार

काठमाडौं ।  नेपाली कांग्रेस कोशी प्रदेशको सम्मेलन आजदेखि सुरु हुँदैछ ।  सम्मेलनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने तय भएको छ । उनी शुक्रबार नै व...

अन्ततः बैज्ञानिकहरूले पत्ता लगाए सान्टा क्लाजको असली अनुहार

काठमाडाैं । यस क्रिसमस अघि वैज्ञानिकहरूले मानिसहरूलाई ठूलो उपहार दिएका छन्। क्रिसमसमा उपहार बाँड्ने सान्ता बास्तवमा कस्ता थिए भन्ने प्रश्न तपाईको मनमा...

भारतको सहयोगमा खाम्लालुङ स्वास्थ्य चौकी शिलान्यास

तेह्रथुम ।   नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ। ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy