विराटनगर । विराटनगर –११ स्थित संगम पार्टी प्यालेसमा जुवा, तास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।
शुक्रबार राती जुवा, तास खेलिरहेको अवस्थामा नगद १० लाख ६ हजार ९ सय ९५ रुपैयाँसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा मोरङ बिराटनगर महानगर पालिका – ११ का वर्ष ६१ वर्षीय राजन कँडेल, विराटनगर– १२ का ४१ वर्षीय टुनटुन शर्मा, विराटनगर –११ का ५७ वर्षीय पशुपति भगत, विराटनगर – १२ का ४७ वर्षीय सुरेन्द्र ठाकुर विराटनगर– ११ का ५० वर्षीय विरेन्द्र साह,विराटनगर– ३ का ५५ वर्षीय ध्रुव सिग्देल, विराटनगर– ५ का ५५ वर्षीय मनिराज प्रसाईँ,विराटनगर– १२ का ५०वर्षीय बाबुराम कट्टेल,विराटनगर– १२ का ४६ वर्षीय लिला सहनी र विराटनगर –११ का पाटी प्यालेस सञ्चालक ५९ वर्षीय पदम श्रेष्ठ रहेका छन्।
पक्राउ परेकाहरूको साथबाट ५ बुक ताससमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए। पक्राउ गरिएकाहरूलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जोशीले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८१ - २१:१५
भैरहवा । भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सुरु भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवास्थित अंचलपुरमा महोत्सव सुरु...
मंसिर १९ गते, २०८१ - १६:१७
भैरहवा । रुपन्देहीको भैरहवामा यही मंसिर २१ गतदेखि ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’ हुने भएको छ । रुपन्देही...
मंसिर १९ गते, २०८१ - १६:१३
चितवन । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका ...
मंसिर १९ गते, २०८१ - १६:०९
ललितपुर । अस्ट्रेलियामा ६ वर्ष बसेर स्वदेश फर्किएका ललितपुर सुनाकोठीका एक युवा श्रीमती बलात्कारको मुद्दामा पक्राउ परेका छन् । २७ वर्षका परिवर्तित नाम ...
मंसिर १९ गते, २०८१ - १५:५६
काठमाडौं । काठमाडौंको टुँडीखेलस्थित गोल पोस्ट नजिकै एकजना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका–२२ टुँडिखेलस्थित गोल पोस्ट नजिकै मकवा...
मंसिर १९ गते, २०८१ - १५:५१
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताएका छन्। गणतन्त्र सेनानी कोषले आयोजना गरेक...
मंसिर १९ गते, २०८१ - १४:३५
ताप्लेजुङ । स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना औपचारिक रूपमा विद्युत् उत्पादन सुरु भ...
मंसिर १९ गते, २०८१ - १४:३०
सुनसरी । सुनसरीको धरानबाट प्रहरीले ६ सय किलो गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका–१३ शिवधाराबाट गएराति प्रहरीले ६ सय किलो गाँजा बरामद गरेको हो । ...
मंसिर १९ गते, २०८१ - १४:२७
काठमाडौँ । भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक बिहीबार नेपाल आउन लागेका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा अोली चीन भ्रमणमा रहेका बेला भुट...
मंसिर १९ गते, २०८१ - १४:१३
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी ९नेसपा० का अध्यक्ष डा। बाबुराम भट्टराईले सीमित क्षेत्रमा भएको उपनिर्वाचनलाई लिएर हौसिनुपर्ने ...
प्रतिकृया लेख्नुहोस्: