Khabar Dabali २ श्रावण २०८३ शनिबार | 18th July, 2026 Sat
Investment bank

न्यू‌योर्कमा दक्षिण एसियाली युवा नेता अभियानको उद्‌घाटन

खबरडबली संवाददाता

अमेरिका। संयुक्त राज्य अमेरिकाको जन कुटनीतिकका कार्यवाहक उपमन्त्री ली साटर‌फिल्ड तथा दक्षिण एवं मध्य एसियाली मामिलाका सहायक मन्त्री डोनाल्ड लु ले बिहीबार दक्षिण एसियाली युवा नेता अभियानको शुभारम्भ गर्नु भएको छ।

उक्त अभियानले दक्षिण एसिया एसियाली देशहरू नेपाल, भुटान, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, मालदिभ्स र भारतका युवा नेताहरूलाई साया महत्वका विषय जस्तै आर्थिक अवसर, वातावरणीय अनुकूलन एवं नागरिक सहभागिता जनता साझा महत्वका विषयहरूमा एकताबद्ध गर्ने अपेक्षा गरिएको छ । 

४२ करोड बढी युवा रहेको दक्षिण एसियामा यस अभियान ले युवा नेतृत्वबिच सञ्जाल निर्माण गर्ने, नेतृत्व विकासका लागि प्रशिक्षण, पेसगत भेट‌घाट तथा शैक्षिक छात्रवृत्ति लगायत अवसरहरू प्रदान गर्ने छ, जसका कारण युवाहरुले आआफ्नो देशमा र समग्र क्षेत्रमा सकारात्मक प्रभावलाई बल पचाउने छन्। संयुक्त राष्ट्र सङ्घको महासभा भइरहेको सन्दर्भमा घोषणा गरिएको यस अभियान‌ले दक्षिण एसियाली देशका सरकारी कर्मचारी पदाधिकारी, निजी क्षेत्र एवं नागरिक समाजका प्रतिनिधित्व साझेदार र विश्वसिहिसलाई साझा मञ्च प्रदान गर्दै एकीकृत गरेको छ र संयुक्त राज्य अ अमेरिकाको संसारका युवालाई सशक्तीकरण गर्ने तथा क्रियाशील बनाउने संयुक्त राज्य अमेरिकाको अचल प्रतिवृद्धतालाई प्रस्तुत गरेको छ। 

यस युवा अभियान अफ्रिकी युवा अभियान, दक्षिण पूर्वी एसियाली युवा अभियान, अमेरिकी युवा अभियान अन्य क्षेत्रीय युवा अभियान सँगै हातेमालो गर्दै अघि बढ्ने छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनुषा प्रहरीको अभियान: एक सातामा १२५ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम । विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय सुनाइएपछि फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने अभियानअन्तर्गत धनुषा प्रहरीले पछिल्लो एक स...

पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५२१ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार...

न्यायालयको पुनरसंरचना बिना सुशासन सम्भव छैन: रास्वपा सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायालयको पुनरसंरचना नगरी मुलुकमा सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण स...

बागमती सरकारका आफ्ना मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन

मकवानपुर । नेकपा (एमाले)ले बागमती प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन...

सप्तरी कारागारमा कैदीबन्दीको आन्दोलन, जेलरको सरुवाको माग गर्दै आत्मदाह प्रयास

सप्तरी । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरू आन्दोलनमा उत्रिएपछि कारागार परिसर तनावग्रस्त बनेको छ...

बाँके–दाङ हुलाकी सडक निर्माणका लागि करिब चार अर्बको ठेक्का आह्वान

नेपालगन्ज। बाँके र दाङ जोड्ने अधुरो हुलाकी सडक निर्माणका लागि करिब चार अर्ब रुपियाँ बराबरको ठेक्का आह्वान गरिएको छ। ठेक्का प्रक्रिया सुरु भएसँगै लामो ...

आगामी दुई दिन भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह

काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेताव...

ताप्लेजुङको पहिरोले सडक र विद्युत अवरुद्ध

ताप्लेजुङ। अविरल वर्षाका कारण पहिरो जाँदा ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० फुरुम्बुमा ग्रामीण सडक र विद्युत सेवा अवरुद्ध बनेको छ । शुक्रबार राति भएको ...

देवघाटबाट सम्पर्कविहीन महिला मृत फेला

तनहुँ। देवघाट क्षेत्रबाट सम्पर्कविहीन भएकी तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडीखेलकी २८ वर्षीया सन्तोषी श्रेष्ठ मृत अवस्थामा फेला परेको छन् । केही दिनद...

गोल्डेन बुटको दौडमा मेसी र एमबाप्पे, कसको सम्भावना कति ?

काठमाडौँ। फिफा विश्वकप २०२६ को फाइनल नजिकिँदै गर्दा विश्व च्याम्पियन बन्ने प्रतिस्पर्धासँगै प्रतियोगिताका विभिन्न व्यक्तिगत पुरस्कार कसले जित्ला भन्ने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending