Ntc summer Offer
Khabar Dabali ३ श्रावण २०८२ शुक्रबार | 18th July, 2025 Fri
Investment bank

महासचिव पोखरेलको प्रश्न- वैकल्पिक राजनीतिले कस्तो सुशासन दिन खोजेको हो ?

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो भन्दै प्रश्न गरेका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लाई लक्षित गर्दै महासच्वी पोखरेलले सामाजिक सञ्जालमा यस्तो प्रश्न गरेका हुन् ।

उनले लेखेका छन् 'कुनै कम्पनीको सिइओले आफ्नो कम्पनीमा पैसा कहाँवाट आउछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी विना लगानी त्यसको सेयर होल्डर बन्दछ र सिइओको रुपमा मनलाग्दी पैसा खर्च गर्दछ । अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरुले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो । हैन र ?

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दरौदी नदीमा बेलिब्रिज निर्माण

सुलीकोट। गोरखाको सिरानचोक गाउँपालिका – ६ नयाँसाघु बजार र गोरखा नगरपालिका – ३ नारेश्वरको दरौदी खोलामाथि बेलिब्रिज निर्माण सम्पन्न भएको छ । दुई वर्षम...

न्यायाधीश लम्सालले दिए राजीनामा

काठमाडौं । उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुङ्गामा कार्यरत न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन्। बिहीबार न्यायाधीश लम्सालले सर्व...

तान्त्रिक झाँक्री सङ्घलाई खुलमखुल्ला शिविर सञ्चालन गर्न प्रशासनको अनुमति !

नवलपुर। नेपालमा धामी, झाँक्री, तन्त्रमन्त्रलाई, जादु टुनामुनालाई कानुनले चिन्दैन । कानुनको दायरा भित्र रहेर यस्ता गतिविधि गर्न कसैलाई छुट पनि छैन । तर...

कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन

म्याग्दी। कालीगण्डकीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–१ लामगरामा तटबन्ध निर्माण भएको छ ।  सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालयले लामग...

मुगुमा साउने सङ्क्रान्ति राँको बालेर लुतो फालियो

मुगु। हिमाली जिल्ला मुगुमा हरेक वर्ष झैँ यस वर्ष पनि परम्परागत चाडपर्वका रुपमा मनाउँदै आएको साउने सङ्क्रान्ति राँको बाल्दै लुतो फाल्ने परम्परागत संस्क...

रवि लामिछानेको पक्षमा करिब २५ लाख हस्ताक्षर, ४६ लाख सहयोग संकलन

साउन पाँच गतेदेखि घरदैलो हस्ताक्षर अभियान चलाउने

अडियो प्रकरणबारे भूमि मन्त्रीको जवाफ: अडियो मेरो होइन, चरित्रहत्या गर्न खोजियो

मालपोत अधिकृत फिर्ता गर्न आएका थिए, मैले हुन्न भनेपछि अडियो सार्वजनिक भयो

काठमाडौंमा डेंगुको जोखिम

काठमाडौं। नियमित पानी परेकाले डेंगु सङ्क्रमणको जोखिम बढेको भन्दै काठमाडौं महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ ।  विगत एक महिनादेखि नियमितजसो पानी...

मगर र भुजेल भाषाको तुलनात्मक अध्ययन: भाषामा समानता र भिन्नता के छ ?

काठमाडौं । भाषा मानव सभ्यताको मूल आधार हो। व्यक्तिका विचार, भावना, अनुभव, ज्ञान र संस्कृतिको आदानप्रदानको माध्यमको रूपमा कार्य गर्दछ। भाषा श्रव्य, लिख...

हिमपहिरोको जोखिम बढेपछि तिल गाउँका स्थानीयले गरे गाउँ छोड्ने सामूहिक निर्णय

हुम्ला । हिमपहिरोको उच्च जोखिम बढेपछि नाम्खा गाउँपालिका–६ को तिल गाउँका स्थानीयले गाउँ छाड्ने निर्णय गरेका छन्  । हिम पहिरोले गाउँ जोखिममा परेको र अब ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending