काठमाडौँ । अमेरिकाले रुसी मिडिया च्यानल आरटीमा नयाँ प्रतिबन्ध लगाएको छ । यो घोषणा गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यस च्यानललाई ुरुसी गुप्तचर प्रणालीको हिस्साु भनेर वर्णन गरेका छन् ।
आरटी रूसी समर्थित मिडिया आउटलेटहरूको नेटवर्कको हिस्सा हो, जसले गोप्य रूपमा संयुक्त राज्यमा लोकतन्त्रलाई कमजोर पार्ने प्रयास गरेको छ, अमेरिकाले प्रतिबन्ध लगाउदै भनेको छ । रूसी सरकारले साइबर सञ्चालन क्षमताहरू र रूसी गुप्तचरहरूसँग काम गर्ने एकाइलाई आरटी भित्र समावेश गरेको अमेरिकाको आरोप छ ।
आरटीले सोशल मिडिया प्लेटफर्म एक्समा एन्टोनी ब्लिन्केनको टिप्पणीलाई लाइभ स्ट्रिम गरेको थियो र यसलाई अमेरिकाको पछिल्लो षड्यन्त्र भनेको थियो ।
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले रुसमाथि प्रतिबन्ध लगाउने विशेषज्ञ बन्न अमेरिकाले ‘नयाँ काम’ गर्नुपर्ने बताएकी छन् । आरटीका कर्मचारी र यसको सम्पादक(इन(चीफ मार्गरिटा सिमोनियनलाई अमेरिकी चुनावलाई प्रभाव पार्ने आरोपमा गत हप्ता प्रतिबन्ध लगाइएको थियो ।
यूएस स्टेट डिपार्टमेन्टले आरटी ९पहिले रूस टुडे० लाई युरोप, अफ्रिका र उत्तर र दक्षिण अमेरिकाका देशहरूमा ूसूचना सञ्चालन, गुप्त प्रभाव र सैन्य खरिदू मा संलग्न भएको आरोप लगाए ।
एन्टोनी ब्लिन्केनले युक्रेनमा लडिरहेका रुसी सेनाका लागि बडी आर्मर, स्नाइपर राइफल, ड्रोन र अन्य उपकरणहरू किन्नको लागि आरटीलाई अनलाइन फन्डरेजर चलाएको आरोप पनि लगाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - १४:२५
काठमाडौं । प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने केहीबेर बसेर बाह...
आषाढ़ ३० गते, २०८३ - १४:११
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा प्रवेश गर्ने क्रम...
आषाढ़ ३० गते, २०८३ - १४:०३
सर्लाही । सर्लाहीको धनकौलमा सञ्चालनमा रहेको अन्नपूर्ण चिनी मिलका सञ्चालक शैलेन्द्र गुप्ता र विनोद साह कलवार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्याल...
आषाढ़ ३० गते, २०८३ - १३:४६
काठमाडौं । प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभाको बैठकमा सहभागी हुन पुगेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगै बैठ...
आषाढ़ ३० गते, २०८३ - १३:४०
कपिलबस्तु। जिल्लामा शान्ति सुरक्षा सुदृढ गर्न सीसीटीभी उद्घाटन तथा समसामयिक विषयमा स्थानीय तहसँग अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न गरिएको छ । उक्...
आषाढ़ ३० गते, २०८३ - १२:५७
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले श्रेणीविहीन करार तथा ज्यालादारीमा कार्यरत कर्मचारी हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै तत्काल...
आषाढ़ ३० गते, २०८३ - १२:४७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले राज्य संयन्त्रको दुरुपयोग गरेर ‘आतंक’ सिर्जना गरेको आरोप...
आषाढ़ ३० गते, २०८३ - १२:३५
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई ‘श्री ८’ को संज्ञा दिइएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिवजी यादवले स...
आषाढ़ ३० गते, २०८३ - १२:२१
काठमाडौं । सेयर बजारमा निरन्तर गिरावट आएपछि आक्रोशित लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन)को केन्द्रीय कार्यालय घेराउ गरेका छन्। मंगलबार बिह...
आषाढ़ ३० गते, २०८३ - ११:५६
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संसद्मा दिएको सीमासम्बन्धी विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट ह...



प्रतिकृया लेख्नुहोस्: