ओखलढुङ्गा । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाका ४९ जना मानसिक रोगीको निःशुल्क उपचार गरिएको छ । ओखढुङ्गा सामुदायिक अस्पतालको मानसिक स्वास्थ्य परियोजनाको आयोजना तथा खिजिदेम्बा गाउँपालिकाको समन्वयमा दुई दिनसम्म सञ्चालन भएको शिविरमा २७ जन पुरुष र २२ जना महिला गरि ४९ जनाले उपचार सेवा लिएका हुन् ।
खिजीफलाटे हेल्थपोष्टमा सञ्चालन भएको शिविरमा ४० जना नियमित औषधी सेवन गरिरहेका र नौं जना नयाँ बिरामीले उपचार तथा परामर्श सेवा लिएको समुदायमा आधारित पुनरस्थापना कार्यक्रम (सीबीआर)को खिजिदेम्बाका टिम लिडर प्रेम जीसीले बताए । शिविरमा कडा खालको मानसिक रोग, चिन्ता रोग, उदासिनता (डिप्रेसन), तनाव, इन्जाइटी तथा छारेरोग भएका गरि ४९ जना मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुले सेवा लिएको जीसीले जानकारी दिए ।
शिविरमा मानसिक रोग विशेषज्ञ बिना सिंह गुरुङ र खिजीफलाटे आधारभूत अस्पतालका डा. चन्द्र कुमार राईले मानसिक बिरामीहरुको चेकजाँच र परामर्श प्रदान गर्दै औषधी वितरण गरेका थिए । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई गाउँगाउँमा उपचार सेवा तथा परामर्श दिने उद्देश्यले शिविर सञ्चालन गरिएको ओखलढुङ्गा सामुदायिक अस्पतालले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: