रामेछाप । मन्थली नगरपालिका वडा नम्बर १ निवासी श्याम सुवेदीको परिवारले विभिन्न १० विद्यालयका ८० जना छात्रालाई करिब सात लाख बराबरको छात्रवृत्ति प्रदान गरेका छन् । मन्थली माविको सभा हलमा आयोजित एक कार्यक्रममा उक्त छात्रवृत्ति प्रदान गरिएको हो।
समाजसेवी शिक्षाविद गुञ्जबहार श्रेष्ठ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा श्रेष्ठसहित समाजसेवी दीपक प्रसाईं, मन्थली माविका प्रअ टक दाहाल, वडा अध्यक्ष रामहरि पौडेल लगायतका व्यक्तित्वले मन्तव्य राखेका थिए।
पूर्णतर्फ छात्रवृत्ति पाउने छात्राहरूमा तामाकोसी क्याम्पस खिम्ती १२जना, सहिद स्मृति क्याम्पस मन्थलीका ६ जना, सेतीदेवी मावि सालुका १० जना, भैरवी मावि सुनारपानीका १० जना, सिद्धेश्वर मावि गैराथोकका १० जना, मन्थली माविका १० जना र आंशिकतर्फ १० वटै विद्यालयबाट २१ जना गरी ८० जना रहेका छन् ।
सुवेदीले नौ वर्ष अघिबाट छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्न सुरुवात गरेका हुन्।छोरीलाई शिक्षित बनाउँदा समाज शिक्षित बन्छ भन्ने अभियान सहितको यो कार्य सुरुवात गरेको उनको भनाइ थियो ।
कार्यक्रममा गीता सुवेदी ,पत्रकार महासंघ काठमाडौँका अध्यक्ष सूर्य सुवेदीसहित प्रमिला न्यौपाने र पारिवारिक सदस्यहरुको उपस्थित रहेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८३ - ०८:०७
लमजुङ । लमजुङका किसानहरूले यस वर्ष व्यावसायिक आलु खेतीबाट उल्लेखनीय आम्दानी गरेका छन् । गण्डकी प्रदेश सरकारको सहयोगमा गरिएको खेतीबाट जिल्लामा करिब दुई...
बैशाख २६ गते, २०८३ - ०८:०५
काठमाडौं । “पसलमा काम गरेर जम्मा गरेको पैसा थियो, अहिले पैसा पनि गयो, काम पनि छुट्यो ।” खुसी बचत तथा ऋण सहकारीका पीडित सुशील थापाको यो पीडा हजारौँ सहक...
बैशाख २६ गते, २०८३ - ०८:००
काठमाडौं । बेलायतको स्थानीय निर्वाचनमा नेपालीमूलका उम्मेदवारहरूले उल्लेखनीय सफलता हासिल गरेका छन् । विशेषगरी लन्डनको रोयल ग्रीनबीच बरोमा पूर्वमेयर जित...
बैशाख २६ गते, २०८३ - ०७:५८
कञ्चनपुर । जीवनभर अरूकै खेतमा हलो जोते, पसिना बगाए, भोक टारे । तर सत्तरी वर्ष पुग्दा पनि मथुरादेवी सार्कीको आफ्नै भन्नु केही छैन—न लालपुर्जा, न सुरक्ष...
बैशाख २६ गते, २०८३ - ०७:५४
कैलाली । विशेष महाधिवेशनपछि गगन कुमार थापा नेतृत्वको नेपापालि कांग्रेसले आज सुदूरपश्चिम प्रदेशमा पहिलो ठूलो राजनीतिक शक्ति प्रदर्शन गर्दैछ । धनगढीम...
बैशाख २६ गते, २०८३ - ०७:५२
म्याग्दी । वरपर भिरालो पाखा । पाखाभरी जङ्गल । जङ्गलको पूर्व र उत्तरतर्फ अग्ला हिमालबिच भागमा समथर चौर । शान्त र एकान्त वातावरण । चराको चिरबिर आवाज । घ...
बैशाख २६ गते, २०८३ - ०७:४६
काठमाडौं । प्रधानमन्त्रि बालेन्द्र साहले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई लक्षित गर्दै संयमता, सहकार्य र सभ्य संवादको सन्देश दिएका छन् ।...
बैशाख २६ गते, २०८३ - ०७:३७
काठमाडौं । देशभर पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा शुक्रबार पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना बढेको छ । मौसम पूर्वानुमान महाश...
बैशाख २५ गते, २०८३ - २२:१२
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा पूर्वमन्त्री सुदन किरातीको औपचारिक प्रवेशसँगै पार्टीभित्र नयाँ राजनीतिक समीकरण बनेको छ । गत न...
बैशाख २५ गते, २०८३ - २२:०४
काठमाडौं । महानगरपालिकाले स्रोतमा फोहोरको वर्गीकरण गर्ने कार्यलाई प्रभावकारी बनाएसँगै बञ्चरेडाँडा लैजाने फोहोरको मात्रा घटेको छ । कामपाको वातावरण...


प्रतिकृया लेख्नुहोस्: