Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

खबरडबली संवाददाता

झापा ।  श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको शिवसताक्षि नगरपालिका– ८ का ४७ वर्षीय ओम प्रकाश अधिकारी रहेका छन् । 

उनले मंगलबार घरायसी विवादका कारण ३० वर्षीया श्रीमती रन्जना गौतम अधिकारीको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्ण कुमार चन्दले जानकारी दिए ।   

अधिकारीलाई धारिलो हतियारसहित नियन्त्रणमा लिएको चन्दले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्बौँको गुठी सम्पत्ति अलपत्र, संस्थानसँगै छैन जग्गाको स्पष्ट अभिलेख

काठमाडौं । देशभर फैलिएको गुठीको जग्गा कति छ भन्ने यकिन अभिलेख गुठी संस्थानसँग नै नरहेको खुलासा भएको छ । महालेखा परीक्षकको ६३औँ प्रतिवेदनले संस्थानको क...

चक्कु प्रहार गरेर थानकोटमा युवकको हत्या

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा घरायसी विवादमा शुक्रबार एक जनाको हत्या भएको छ । हत्या हुनेमा महोत्तरीका अन्दाजी २५ वर्षी...

मन्त्रालय घटेपछि अब कर्मचारी कटौतीको तयारी, २५ हजार दरबन्दी जोखिममा

काठमाडौं । सरकारले मन्त्रालय संख्या घटाएर २१ बाट १७ मा झारेपछि अब कर्मचारी दरबन्दीमा पनि ठूलो कैंची चलाउने तयारी गरेको छ । संघ, प्रदेश र स्थानीय तहमा ...

कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु

कैलाली । कैलालीकाे घोडाघोडी नगरपालिका–१० भाकलस्थित कान्द्रा नदीमा डुबेर एक बालकको मृत्यु भएकाे छ । नदीमा डुबेर स्थानीय भद्र बमका ९ वर्षीय छोरा सुशील ब...

बडिमालिका दर्शन गर्न गएका लेखा अधिकृतको मृत्यु

काठमाडाैं । धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएका एक  तीर्थयात्रीको शनिबार मृत्यु भएको छ । मृत्यु हुनेमा भैरहवा घर भई हाल राष्ट्रिय...

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस, एमालेले देशभर कार्यक्रम गरेर मनाउँदै

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमालेंले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज ...

चुनाव नजिकिँदै गर्दा स्थानीय तह फेरबदलको तयारी, ऐन नै संशोधन गर्दै सरकार

काठमाडौं । सरकारले आगामी स्थानीय तह निर्वाचनअघि नै पालिकाको सङ्ख्या र सिमाना हेरफेर गर्ने तयारी थालेको छ । त्यसका लागि अहिलेको कानुनी व्यवस्था नै संशो...

कस्ताे छ आजका लागि कृषिउपजको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) ...

आजकाे माैसमः कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही ...

क्रिकेट विश्वकप लिग–२ मा नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending