Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

खतरनाक अपराधी महिला बनेर भाग्न खोज्दा...

खबरडबली संवाददाता

काठमाडौं ।  ब्राजिलको फोर्टालेजा कारागारमा रहेका दुई जना खतरनाक अपराधी महिलाको भेष बदलेर जेलबाट भाग्ने प्रयास गरेका छन् ।

उनीहरूले कैदीका परिवारले भेट्ने समयमा त्यहाँबाट निस्कने प्रयास गरेका हुन् । फ्रान्सिस्को अटिला र कार्लोस एन्टोनियो सिएरा नामक आपराधिक समूहका सदस्य हुन् । उनीहरूमाथि लागु औषध तस्करी, लुटपाट र हत्याको आरोप छ । कारागारबाट महिला बनेर भाग्ने प्रयास गरे पनि उनीहरूलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।

दुई कैदीले सेतो टिसर्ट, गुलाबी स्कर्ट, कालो नक्कली कपाल लगाएर त्यहाँ अन्य कैदीलाई भेट्न आएका परिवारका सदस्यसँगै काराकारबाट निस्कने खोजेका थिए । तर, कारागारका सुरक्षाकर्मीले उनीहरूलाई चिनिहाले । कारागार बाहिर कदम राख्न अघि नै उनीहरूलाई पक्राउ गरिएको थियो ।

ब्राजिलको प्रहरीले अहिले उनीहरूले कसरी महिलाको पहिरन हात पारे भन्ने अनुसन्धान गरिरहेको छ । कैदीहरूलाई भगाउन खोज्नेहरूलाई ब्राजिलमा ६ देखि २ वर्षको कैद सजाय हुन्छ । उता, भाग्ने प्रयास गरेका कैदीहरूमाथि पनि अनुशासनको कारबाही हुनेछ । उनीहरूले जेल समय थप हुनसक्छ ।एजेन्सी

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गेट–गेटमा गाडी, शहरभर त्रास : पर्दापछाडि को ?

सञ्चारगृह र सार्वजनिक व्यक्ति लक्षित सांकेतिक आतंक

कान्तिपुरको गेटमा बेवारिसे छाडिएको गाडी रौतहटका मेयरका छोराको रहेको खुलासा

काठमाडौं । सोमबार बिहान कान्तिपुर पब्लिकेसन्सको मूलगेटअगाडि बेवारिसे अवस्थामा छाडिएको बागमती प्रदेश ०१–०३४ च ८४८० नम्बरको गाडी रौतहटका व्यवसायी रवि जय...

प्रेस काउन्सिल अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार उमेश श्रेष्ठलाई नियुक्त गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले का...

गगन थापाको घरअगाडि तेर्स्याइएको गाडी प्रहरीले उठायो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको काठमाडौंको रातोपुलस्थित निवासअगाडि तेर्स्याएर पार्किङ गरिएको गाडी प्रहरीले हटाएको छ। सोमबार बिहा...

नक्कली भुटानी शरणार्थी प्रकरण: दोषीमाथि तोकिएन सजाय

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणसम्बन्धी सुनुवाइ सोमबार पूरा हुन नसकेपछि जिल्ला अदालत काठमाडौंले ...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त गरेको छ । पछिल्लो क्याविनेटले उनलाई नियुक्तिको निर्णय गरेको हो । तर,...

नुहाउने क्रममा नहरमा डुबेर बेपत्ता भएका बालकको शव फेला

सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका–८ कञ्चनपुरस्थित चन्द्र नहरमा नुहाउने क्रममा बेपत्ता भएका बालक मृत अवस्थामा फेला परेका छन्। सप्तरी प्रहरीका अनु...

शिक्षा अधिकृतमाथि मोबिल छ्याप्ने वडा सदस्य पक्राउ

काठमाडौं । घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि गुडिरहेको मोटरसाइकलमै मोबिल खन्याएर दुर्व्यवहार गरेको भिडिओ भाइरल भएपछि वडा सदस्य पक्रा...

दोलखामा पहिरो जाँदा ४ महिनाकी शिशुको मृत्यु, आमा गम्भीर घाइते

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोलमा पहिरोमा परी चार महिनाकी शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्। जिल्ला प्रहरी क...

९ बुँदे सहमतिपछि गणेश नेपाली प्रकरणमा सहमति, परिवारले शव बुझ्ने

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपाली प्रकरण ९ बुँदे सहमतिसँगै समाधानतर्फ उन्मुख भएको छ। सरकार र पीडित परिवारबीच आइतबार भएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending