ढाका । बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि मुलुकले ‘विद्यार्थीको नेतृत्वमा क्रान्ति’ अनुभव गरेको बताएका छन्।
“यो क्रान्ति हो, विद्यार्थीको नेतृत्वको क्रान्ति”, नोबेल पुरस्कार विजेता युनुसले समाचार ब्रिफिङमा भने, “यसमा कुनै सन्देह छैन किनकि सम्पूर्ण सरकारको कामकाज ध्वस्त भएको छ ।”
हसिनालाई सत्ताबाट हटाउने आन्दोलनका विद्यार्थी नेताहरूले लोकतान्त्रिक सुधारहरूलाई अगाडि बढाउन बोलाएपछि युनुस बिहीबार युरोपबाट बङ्गलादेश फर्किएका हुन्।
“मैले भनेँ ‘म तपाईंलाई सम्मान गर्दछ, तपाईंको प्रशंसा गर्दछु, तपाईंहरूले जे गर्नुभयो त्यो अद्वितीय छ’”, उनले भने,, “किनकि तपाईंहरूले मलाई यस्तो गर्न आदेश दिनुभएको छ, म तपाईंहरूको आदेश ग्रहण गर्दछु ।”
एक साताअघि अप्रत्याशित राजीनामा र भारत पलायनका साथ समाप्त भएको हसिनाको कठोर कार्यकालका धेरै शीर्ष सहयोगीहरूले पछि पद त्याग गरेका थिए ।
यसमा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश र केन्द्रीय बैंकका गभर्नर पनि समावेश छन् । विद्यार्थीहरूले उनीहरूलाई पद छाड्न अल्टिमेटम दिएका थिए ।
युनुसले उनीहरूको राजीनामा कानूनी रूपमा गरिएको बताए । “उनीहरूले यी सबैलाई सही जायज ठहराउने कानूनी बाटो खोज्नेछन् भन्ने मलाई विश्वास छ, किनकि कानूनी रूपमा सबै चरण पालना गरिएको थियो ।” रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: