काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा बुधबार अधिकांश तरकारी मूल्य महँगिएको छ । अघिल्लो दिनको तुलनामा गाजर, बन्दा, भन्टा, बोडी, सिमी, लौका, परवर, घिरौंला लगायत तरकारीको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार तिते करेला ५०, परवर ७० र घिरौला ४०, भिण्डी ५०, लौका ५० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।
कालीमाटी बजारमा तने बोडी ७०, घिउ सिमी ८०, टाटे सिमी १२०, हरियो फर्सी ७० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । कन्य च्याउ २२०, डल्ले च्याउ ३२०, कुरिलो ४५०, ब्रोकाउली १८० रुपैयाँ प्रतिकिलो छ ।
त्यस्तै ठूलो गोलभेँडा प्रतिकिलो ७०, रातो आलु ७०, प्याज १०५ रुपैयाँ प्रतिकिलो कारोबार भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र २५ गते, २०८१ - १४:००
काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) ले विश्वव्यापी शरणार्थी शिक्षा र भर्नामा उल्लेखनीय प्रगति हासिल भएको तर अझै पनि विश्...
भाद्र २५ गते, २०८१ - १२:५७
पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी हुने कार्यक्रमस्थलबाहिर सहकारी पीडितले प्रदर्शन र नाराबाजी गरेका छन् । रास्...
भाद्र २५ गते, २०८१ - १२:५६
काठमाडौं । उत्तरी भियतनाममा ‘सुपर टाइफुन’ यागीका कारण एक व्यस्त पुल भत्किँदा कैयौँ सवारीसाधन पानीमा डुबेका छन्। त्यस क्रममा हराइरहेका १३ जनाको खोजी भइ...
भाद्र २५ गते, २०८१ - १२:४५
काठमाडौं । सत्ता गठबन्धन उपसभामुख इन्दिरा राना हटाउने तयारीमा लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी छलफलमा जुटेको छ । महाभियोग लगाउने तयारी आधिकारीक रूप...
भाद्र २५ गते, २०८१ - १२:४१
काठमाडौं । नेकपा एमालेले आफ्ना सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौं नछाड्न सर्कुलर जारी गरेको छ। उपसभामुखलाई हटाउने तयारी भएसँगै एमालेले आन्तरिक सर्कु...
भाद्र २५ गते, २०८१ - १२:२८
म्याग्दी । सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो प्लास्टिक ओढेका छन् । हातमा कहिल्यै नछुट्ने लठ्ठी र छेवैमा भोटे कुकुर छ । उनीभ...
भाद्र २५ गते, २०८१ - १२:२७
काठमाडौं । भारतको उत्तराखण्ड सोनप्रयाग र रुद्रप्रयागबीच सोमबार गएको पहिरोमा परी केही यात्रु पुरिएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार केदारनाथ ...
भाद्र २५ गते, २०८१ - १२:२४
काठमाडौं । बुद्ध एयरले आफ्नो एटीआर–४२ (नाइन एन एआईएन) विमानलाई व्यावसायिक उडानबाट बिदाइ गरेको छ। नेपाली आकाशमा १६ वर्षदेखि उडिरहेको ४७ सिट क्षमताको उक...
भाद्र २५ गते, २०८१ - १२:१६
काठमाडौं । बंगलादेशका लागि अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउन कदम चालिने बताएको छ । नवनियुक्त मुख्य...
भाद्र २५ गते, २०८१ - १२:१४
काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडिहरुको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ । देशको प्रतिन...
प्रतिकृया लेख्नुहोस्: