काठमाडौं । काठमाडौंको आलोकनगरमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ३ घर भइ हाल काठमाडौं महानगरपालिका २१ आलोकनगर बस्ने १८ वर्षीय अनिष मगर, दैलेख महावु गाउँपालिका वडा नम्बर ४ घर भइ हाल काठमाडौं महानगरपालिका २१ आलोकनगर नै बस्ने वर्ष २६ का कुमार पण्डित र दार्चुला घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका ९ गोठाटार हात्तिडाँडा बस्ने १९ वर्षीय प्रेम सिंह महरा छन्।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बानेश्वरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । हिजो काठमाडौं महानगरपालिका वडा नम्बर ३१ आलोकनगरस्थित सौराहा होटल नजिक सडक खण्डमा कैलाली घर भएका २२ वर्षीय मनत केसीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको उनीहरूमाथि आरोप छ।
उनीहरुको साथबाट एक थान खुकुरी र मोबाइल दुई थान फेला परेको र केसीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ३ गते, २०८१ - १२:४३
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहमति, सहकार्य र समन्वयका आधारमा संविधानलाई समयानुकुल संशोधन गर्नुपर्ने बताएका छन्। संवि...
आश्विन ३ गते, २०८१ - १२:२३
कपिलवस्तु । कपिलवस्तु नगपालिका वडा नम्बर ७ दोहनी चौराहा नजिकै स्थानीय हार्डवेयर व्यवसायीलाई आक्रमण गरी मोटरसाइकल लुटिएको छ। मंगलबार राति दोहनी चौरा...
आश्विन ३ गते, २०८१ - १२:२०
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ। पार्टी महासचिव शंकर पोखरेलद्वारा...
आश्विन ३ गते, २०८१ - १२:१७
काठमाडौँ । आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को दोस्रो गीत ‘ब्रेकअप’ बुधबार सार्वजनिक गरिएको छ । गीतमा बाबुल...
आश्विन ३ गते, २०८१ - १२:११
काठमाडौं । क्वालिटी फिल्मस् प्रा।लि।को आयोजनामा चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२४ को फारम खुला गरिएको छ । यो अवार्ड यसपटक थाईल्यान्डमा आयोजना ग...
आश्विन ३ गते, २०८१ - १२:०८
काठमाडौं । सरकारले चाडपर्वका लागि लक्षित गरी सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुलाउन पहल सुरु गरेको छ । दशैँका लागि काठमाडौं उपत्यका हुँदै नेप...
आश्विन ३ गते, २०८१ - १२:०२
काठमाडौं । क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिने भिसा कटौती गर्ने निर्णय गरेको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अन्तर्राष्ट्रिय वि...
आश्विन ३ गते, २०८१ - १२:००
काठमाडौं । काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा भव्यताका साथ संविधान दिवस मनाइएको छ । बुधवार बिहान टुँडिखेलमा भव्य समारोहका बीच सरकारले संविधान दिवस मनाएक...
आश्विन ३ गते, २०८१ - १०:३७
झापा । आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको पहिलो दुई महिनामा रु ४९ करोड ९४ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालू आवको...
आश्विन ३ गते, २०८१ - १०:३४
दाङ । कुनै बेला दाङको राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुङ्गे पुल नै स्थानीयका लागि आवतजावतको विकल्प थियो। यही पुलले नै ...
प्रतिकृया लेख्नुहोस्: