काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार निरकुंश बन्न खोजेको आशंका व्यक्त गरेको छ ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत प्राधिकरणका संचालक समितिका दुई सदस्यलाई हटाएको प्रति असन्तुष्टि व्यक्त गर्दै सरकार निरंकुश बन्न खोजेको आशंका व्यक्त गरेका छन् ।
सांसद सापकोटाले विद्युत प्राधिकरणको महसुल विवादमा यस अघि सरकारले नै गरेका अध्ययन र रिपोर्टको कार्यान्यवन गर्नुपर्नेमा जोड दिदै अहिलेका सार्बजनिक लेखा समितिका सभापतिले विवादित व्यक्तिहरुलाई भेटिरहेको उल्लेख गरेका छन् ।
उनले लेखा समितिको सभापति प्रतिपक्ष दललाई दिनुपर्ने माग गर्दै अहिलेको लेखा समितिको सभापतिले होटलमा विवादित व्यक्तिलाई भेट गरेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ३ गते, २०८१ - १३:१७
काठमाडौं । तपाइँलाई थाहा छ विश्वमा सबैभन्दा बढी एयरपोर्ट भएको देश कुन हो ? यसको उत्तर हो, अमेरिका। सीआईए वर्ल्ड फ्याक्टबुकले हालै सर्वाधिक विमानस्थ...
आश्विन ३ गते, २०८१ - १३:०२
धनुषा । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३, लालभित्तीमा युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजको उद्योग शुभारम्भ भएको छ । शनिबार एक कार्यक्रमका बीच मधेश ...
आश्विन ३ गते, २०८१ - १२:५५
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक घो...
आश्विन ३ गते, २०८१ - १२:५३
काठमाडाैं । गायिका अन्जु श्रेष्ठको नयाँ गीत बजारमा आएको छ । मिन गुरुङको शब्द तथा संगीत रहेको तिमीसंगै...बोलको गीत गायिका श्रेष्ठ र पदम लुहारको युगल आव...
आश्विन ३ गते, २०८१ - १२:४३
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहमति, सहकार्य र समन्वयका आधारमा संविधानलाई समयानुकुल संशोधन गर्नुपर्ने बताएका छन्। संवि...
आश्विन ३ गते, २०८१ - १२:२३
कपिलवस्तु । कपिलवस्तु नगपालिका वडा नम्बर ७ दोहनी चौराहा नजिकै स्थानीय हार्डवेयर व्यवसायीलाई आक्रमण गरी मोटरसाइकल लुटिएको छ। मंगलबार राति दोहनी चौरा...
आश्विन ३ गते, २०८१ - १२:२०
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ। पार्टी महासचिव शंकर पोखरेलद्वारा...
आश्विन ३ गते, २०८१ - १२:१७
काठमाडौँ । आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को दोस्रो गीत ‘ब्रेकअप’ बुधबार सार्वजनिक गरिएको छ । गीतमा बाबुल...
आश्विन ३ गते, २०८१ - १२:११
काठमाडौं । क्वालिटी फिल्मस् प्रा।लि।को आयोजनामा चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२४ को फारम खुला गरिएको छ । यो अवार्ड यसपटक थाईल्यान्डमा आयोजना ग...
आश्विन ३ गते, २०८१ - १२:०८
काठमाडौं । सरकारले चाडपर्वका लागि लक्षित गरी सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुलाउन पहल सुरु गरेको छ । दशैँका लागि काठमाडौं उपत्यका हुँदै नेप...
प्रतिकृया लेख्नुहोस्: