काठमाडौं । पत्रकार, फिल्म लेखक तथा निर्देशक लक्ष्मण सुवेदीद्वारा निर्देशित फिल्म सतीदेवीको ट्रेलर हालै राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। तीन मिनेटको ट्रेलरमा छोरीबेटीको कथा व्यथा छ।
ट्रेलरमा महिला सशक्तीकरण, पारिवारिक उल्झन, सामाजिक सोच तथा छोरीहरूले बाबुआमाको खुसीका लागि गर्ने त्याग प्रस्तुत गरिएको छ।
चार छोरी भएको एक परिवारको कथा पोखिएको ट्रेलरमा छोरा पाउने चाहनामा छोरीछोरी जन्मिएका अभिभावकले समाज, छरछिमेक, आफन्तबाटै पाउने अपहेलना, अवगाल तथा होच्याइ र हेलाको प्रसंग हृदयस्पर्शीरूपमा देखाइएको छ।
निर्देशक सुवेदीले सतीदेवी भिन्न र उत्कृष्ट फिल्म बनेको दाबी गर्दै महिलाको विषयमा समाजमा व्यप्त गलत सोच र भ्रम चिर्न प्रभावकारी सन्देश दिने बताए। अभिनेत्री मलिका महतले फिल्ममा आफ्नो सशक्त भूमिका रहेको जनाउँदै आफू यसअघि यतिको यथार्थ र मौलिक विषयमा प्रस्तुत हुन नपाएको बताइन्।
फिल्ममा मलिकासँगै सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बू, मनीषा सापकोटा, जयन्त रेग्मी, विमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, ईश्वरी सिंह, पवन केसी, जगदीश अधिकारी, बालकलाकारद्वय हर्षिका वली र मञ्जिला बानिया“लगायतले अभिनय गरेका छन्।
गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति तथा श्रीदेवी सुवेदीको निर्माणमा निर्मित फिल्ममा निर्देशक सुवेदीकै लेखन र गीत रहेको छ। आगामी भदौ ७ गते रिलिज हुने फिल्ममा दीपक शर्मा र सुवास थापाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, बाबु श्रेष्ठको छायांकन र तारा थापाको सम्पादन रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: