हुम्ला । हुम्लाको अदानचुलीमा ढिस्कोले पुरिएर ४ जना घाइते भएका छन् । अदानचुली गाउँपालिका–२ छपालीस्थित सड्क खण्डमा ग्याबिन जाली भर्नको लागि खाल्डो खन्दामाथिबाट माटोको ढिस्को खसेर चारजना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा अदानचुली–४ घर भएका ४४ वर्षीय घमण्डी थापा, ५५ वर्षीय धनसोभा बुढा, २६ वर्षीय संगे महतरा र २३ वर्षीय युवराज बुढा छन् । उनीहरूलाई शनिवार उद्धार गरेर उपचारको लागि स्वास्थ्य चौकी बाजुराको कोल्टीमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ६ गते, २०८१ - १८:५६
कैलाली । कैलालीको धनगढीबाट लागूऔषधसहित बझाङका दुई युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–५ यातायात कार्यालय पछाडी सडक छेउबाट लागूऔषध खैरो हिरोइन...
फाल्गुन ६ गते, २०८१ - १८:५२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिले आज आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रधानमन्त्...
फाल्गुन ६ गते, २०८१ - १८:४५
काठमाडौं । प्रहरीले काठमाडौंबाट गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा थप चार जना भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तरप्रदेश गोरखपुर...
फाल्गुन ६ गते, २०८१ - १८:४१
कराची । सुरक्षा चिन्ताका कारण निषेधित देश भएको केही वर्षपछि एउटा ऐतिहासिक कदमका रूपमा स्वागत गरिएको पाकिस्तानले बुधबारदेखि करिब तीन दशकमा पहिलो प्रमुख...
फाल्गुन ६ गते, २०८१ - १८:३६
बेरुत । इजरायलले पाँचवटा रणनीतिक स्थानमा रहने योजना बनाएको केही घन्टापछि हिजबुल्लाहसँगको युद्धविराम सम्झौताअन्तर्गत दक्षिण लेबनानबाट सबै इजरायली सैनिक...
फाल्गुन ६ गते, २०८१ - १८:२९
काभ्रेपालञ्चोक । नेपाल प्रहरीको काभ्रेपालञ्चोकस्थित जग्गा किर्ते गरी आफ्नो नाममा ल्याउने एकजनालाई सजाय सुनाइएको छ । सोमबार जिल्ला न्यायाधीश शिवकुमार प...
फाल्गुन ६ गते, २०८१ - १८:२४
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका– २ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडकमा मार्ग खुलेको पाँच वर्षपछि यातायातका साधन सञ्चालन हुन थालेका...
फाल्गुन ६ गते, २०८१ - १८:१८
तनहुँ । वडासचिवलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका वडाध्यक्षविरुद्ध अभद्र व्यवहार मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ । तनहुँको बन्दीपुर गाउँपालिक...
फाल्गुन ६ गते, २०८१ - १८:१५
काठमाडौं । सरकारले संसद् छलेर ल्याएका अध्यादेशकाे विपक्षमा नेकपा एकीकृत समाजवादीले मतदान गर्ने भएकाे छ । मंगलबार पार्टी कार्यालय आलोकनगरमा बसेको स्थाय...
फाल्गुन ६ गते, २०८१ - १८:०४
काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल विधेयक जस्ताको त्यस्तै पारित गर्न नहुने बताएका छन् । नेपाल प्रेस युनियनका शाखा अध...
प्रतिकृया लेख्नुहोस्: