Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

विप्लवविरुद्ध प्रकाण्डको विद्रोह

\"Biplabकाठमाडौं । ड्यास माओवादीबाट अलग भएको एक वर्ष नबित्दै विप्लव माओवादीमा अन्तसंघर्ष चर्किएको छ । आजको साँघु साप्ताहिकमा खबर छ जातीय क्षेत्रीय संघीयतालाई समर्थन गर्ने की नगर्ने भन्ने सो पार्टीमा तीव्र विवाद जन्मिएको छ । एकथरीले संघीयतालाई समर्थन गर्नुपर्छ भन्ने मत राखेका छन् भने अर्काथरीले त्यो गर्नु हुन्न भन्ने मत राखेका छन् । पार्टीका महासचिव विप्लव दुवै मतलाई उत्तेजित नगर्न मौन बसेका छन् । उनी आफैं चाँहि जातीय संघीयताको विरुद्धमा छन् । यस विषयमा पनि विप्लव चर्को स्वरमा बोल्दैनन् । आफ्नै पार्टीका नेता खड्गबहादुर विश्वकर्माले केही व्यवहारिक पक्ष मिलाएर मात्र विद्रोहमा जानुपर्छ भन्ने मत राखेका छन् भने विप्लवले संक्रमणकालको लाभ उठाएर तत्काल जानुपर्छ भन्ने मत राखेका छन् । प्रकाण्ड र विप्लवबीच अन्तरविरोध प्रारम्भ भएको छ । विचारका हिसाबले विप्लवभन्दा प्रकाण्ड बलियो बन्दै गएका छन् । यही स्थितिमा ड्यास माओवादीसँग फुटको औचित्यता पुष्टी गर्न नसकेर विघटनमा पुगिने विप्लवलाई चिन्ता छ । ‘प्रकाण्ड र धर्मेन्द्र बास्तोला बृहत माओवादी एकताको पक्षमा लाग्नुभएको छ र यो बीचमा एमाओवादी महासचिव कृष्णबहादुर महरासँग अनौपचारिक छलफल भएको छ ।’ प्रकाण्ड निकट स्रोतले बतायो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending