काठमाडौं । नकपा एमालेले मणि थापा स्थायी कमिटीबाट पदमुक्त गरेको छ । एक वर्ष अघि जेठमै पार्टीबाट छुट्टी मागेका थापालाई पदमुक्त गर्न भने एमालेले एक वर्ष लगाएको हो ।
बिहीबार काठमाडौंमा बसेको पार्टी बैठकले थापालाई पदमुक्त गरेको हो । थापाले उक्त निर्णयलाई स्वागत गरेका छन् । मैले पोहोर भदौ १२ गते नै राजीनामा दिएको थिएँ, उहाँहरुलाई चाँडै निर्णय गरिदिन अनुरोध पनि गरेको थिएँ,’ थापाले भने, ‘पाँच–सात महिनाअघि पनि एकपल्ट कुरा भएको थियो । तर ढिलो निर्णय भए पनि म यसलाई स्वागत गर्छु ।’
थापाले तुरुन्तै कुनै पार्टीमा नलाग्ने घोषणा गरे पनि विगतमा आफूले काम गरेको माओवादीमा फर्कने सामान्य संकेत भने गरेका छन् । उनले भने, ‘राजनीति नै गर्ने हो । आफ्नो लिगेसी र स्कुलिङभित्र रहनुपर्छ भन्ने ठानेको छु । सायद त्यस्तै केही गर्छु होला ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ३ गते, २०८१ - १३:१७
काठमाडौं । तपाइँलाई थाहा छ विश्वमा सबैभन्दा बढी एयरपोर्ट भएको देश कुन हो ? यसको उत्तर हो, अमेरिका। सीआईए वर्ल्ड फ्याक्टबुकले हालै सर्वाधिक विमानस्थ...
आश्विन ३ गते, २०८१ - १३:०२
धनुषा । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३, लालभित्तीमा युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजको उद्योग शुभारम्भ भएको छ । शनिबार एक कार्यक्रमका बीच मधेश ...
आश्विन ३ गते, २०८१ - १२:५५
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक घो...
आश्विन ३ गते, २०८१ - १२:५३
काठमाडाैं । गायिका अन्जु श्रेष्ठको नयाँ गीत बजारमा आएको छ । मिन गुरुङको शब्द तथा संगीत रहेको तिमीसंगै...बोलको गीत गायिका श्रेष्ठ र पदम लुहारको युगल आव...
आश्विन ३ गते, २०८१ - १२:४३
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहमति, सहकार्य र समन्वयका आधारमा संविधानलाई समयानुकुल संशोधन गर्नुपर्ने बताएका छन्। संवि...
आश्विन ३ गते, २०८१ - १२:२३
कपिलवस्तु । कपिलवस्तु नगपालिका वडा नम्बर ७ दोहनी चौराहा नजिकै स्थानीय हार्डवेयर व्यवसायीलाई आक्रमण गरी मोटरसाइकल लुटिएको छ। मंगलबार राति दोहनी चौरा...
आश्विन ३ गते, २०८१ - १२:२०
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ। पार्टी महासचिव शंकर पोखरेलद्वारा...
आश्विन ३ गते, २०८१ - १२:१७
काठमाडौँ । आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को दोस्रो गीत ‘ब्रेकअप’ बुधबार सार्वजनिक गरिएको छ । गीतमा बाबुल...
आश्विन ३ गते, २०८१ - १२:११
काठमाडौं । क्वालिटी फिल्मस् प्रा।लि।को आयोजनामा चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२४ को फारम खुला गरिएको छ । यो अवार्ड यसपटक थाईल्यान्डमा आयोजना ग...
आश्विन ३ गते, २०८१ - १२:०८
काठमाडौं । सरकारले चाडपर्वका लागि लक्षित गरी सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुलाउन पहल सुरु गरेको छ । दशैँका लागि काठमाडौं उपत्यका हुँदै नेप...
प्रतिकृया लेख्नुहोस्: