Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

चीनद्वारा प्रमुख ऋणको व्याजदरमा कटौती

खबरडबली संवाददाता

काठमाडौं । चीनको केन्द्रीय बैङ्कले बिहीबार अप्रत्याशित रुपमा मध्यावधि ब्याजदरमा चार वर्षयताकै सबैभन्दा बढी कटौती गरेको छ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र (चीन) मा अत्यधिक ऋणग्रस्त सम्पत्ति क्षेत्र, सुस्त खपत र उच्च युवा बेरोजगारीले अर्थतन्त्रको बलियो अवस्थामा प्रभाव पारेको हालैका वर्षहरूमा गम्भीर आर्थिक समस्याहरूको सामना गर्नुपरेको छ।

बिहीबार बिहान पिपुल्स बैंक अफ चाइनाले आफ्नो मध्यमकालीन ऋण सुविधा ९एमएलएफ० को ब्याजदर २.५ प्रतिशतबाट घटाएर २.३ प्रतिशतमा झारेको छ।

केन्द्रीय बैंकले सामान्यतया महिनाको मध्यमा पूर्वनिर्धारित दिनमा एमएलएफ घोषणा गर्दछ।गत बर्षको अगष्टमा पछिल्लो पटक ब्याजदर घटाइएको थियो तर अहिलेको समायोजनपछि अप्रिल २०२० यताकै सबैभन्दा न्यून ब्याजदर कायम भएको छ। 

केन्द्रीय बैङ्कले सोमबार महत्त्वपूर्ण दुई ब्याज दरहरू कटौती गरेपछि अपेक्षित रूपमा नै
यो समायोजन आएको हो । सन् २०२२ को अन्त्यतिर हटाइएको महामारीविरोधी कडा कदमको प्रभावबाट देशको अर्थतन्त्र पूर्णरुपमा उठ्न असफल भएको छ ।

चिनियाँ अधिकारीहरूले यस वर्षको लागि पाँच प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिको आधिकारिक लक्ष्य राखेका छन् । तर यसलाई धेरै अर्थशास्त्रीहरूले महत्त्वाकाङ्क्षी मानेका छन् र यो दोस्रो त्रैमासिकमा मात्र ४.७ प्रतिशतले वृद्धि भएको गत हप्ताको तथ्याङ्कले देखाएको छ । 

चिनियाँ राष्ट्रपति सी चिनफिङलगायत कम्युनिस्ट पार्टीका नेताहरू बेइजिङमा एक बैठकका लागि भेला भएका बेला उनीहरूले अर्थव्यवस्थामा ‘जोखिम हटाउन’ र घरेलु खपत बढाउन बारम्बार आह्वान गरेका थिए ।

यद्यपि, उनीहरूले अहिलेसम्म वृद्धिलाई पुनर्जीवित गर्न केही ठोस उपायहरू प्रस्ताव गरेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हराए रवि ? सुकुम्बासी संकटमा मौन बसेपछि सामाजिक सञ्जालमा ‘मानिस हराएको सूचना’ भाइरल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सुकुम्बासीको मुद्दामा मौन बसेपछि सामाजिक सञ्जालमा उनको आलोचना चुलिएको छ। चुनावी ...

बाढीले बगायो झोलुङ्गे पुल, घान्द्रुक जाने सडकसमेत अवरुद्ध

किम्रोंग र मोदी खोलाको बाढीले कास्कीमा ठूलो क्षति, स्थानीय र पर्यटकको आवतजावत प्रभावित

घर गुमाए, आश्रय पनि डुब्यो : सुकुम्बासीको पीडामाथि दमनको अर्को अध्याय

काठमाडौं । एउटा घर गुमाएको परिवारलाई सरकारले अस्थायी आश्रय दियो। उनीहरूले सोचे—अब केही समय भए पनि सुरक्षित रूपमा बाँच्न पाइएला। तर नियतिले फेरि उनीहरू...

मोदीखोलाको कटानले घान्द्रुक जाने सडक ठप्प

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीय क्षेत्र घान्द्रुक जोड्ने नयाँपुल-बिरेठाँटी-घान्द्रुक सडक अवरुद्ध बनेको छ ।...

आगोले सोधिरहेको प्रश्न : प्रेम आचार्यदेखि गणेश, विवेक र अश्विनसम्म किन दोहोरिँदै छन् आत्मदाहका घटना ?

काठमाडौं । विसं २०७९ माघ १० गते। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए। उनी थिए– इलामका प्रेमप्रसाद ...

जेनजी अभियन्ता पक्राउप्रति नारायणकाजीको आपत्ति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जे...

गणेशको शव बुझ्न परिवारको अस्वीकार, ‘राज्यले जिम्मेवारी नलिएसम्म अन्त्येष्टि हुँदैन’

सरकारसँग वार्ता जारी, महानगरले सहयोग र रोजगारीको घोषणा गर्‍यो, घटनाको बहुआयामिक छानबिन तीव्र

आज पूर्वदेखि मध्य नेपालका केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ...

गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी

काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...

संसद्मा कानुन, फुर्सदमा ब्रस : श्रमलाई नछाड्ने सांसद हरिप्रसाद भुसालको प्रेरक यात्रा

रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending