काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको खबरले स्तब्ध तुल्याएको बताएको छन् ।
उनले आज सामाजिक सञ्जालमार्फत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट सम्पूर्ण मृतकहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरे। घाइते पाइलटको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अध्यक्ष प्रचण्डले भनेको छन्, “यस दुर्घटनाबाट राष्ट्रलाई गम्भीर क्षति पुगेको छ, देशले दक्ष प्राविधिकहरु गुमाएको छ । दुर्घटनाको व्यवस्थित उद्धार, घाइतेको प्रभावकारी उपचार र घटनाको छानबिनका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै धैर्यधारणका निम्ति सम्पूर्णमा अपिल गर्दछु ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८२ - १७:१८
काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका उप महासचिव जनार्दन शर्मा बिचमा भेटबार्ता भएको छ।...
जेष्ठ ३ गते, २०८२ - १७:१२
धनगढी। एउटा मन्त्री पठाउने विषयलाई लिएर विवाद बढेको नागरिक उन्मुक्ति पार्टीमा दलका नेता घनश्याम चौधरीलाई कारबाही गर्न माग भएको छ। सोही पार्टीका प्...
जेष्ठ ३ गते, २०८२ - १७:०२
सरकारले जनताको मतलाई बेवास्ता गर्दै भ्रष्टाचारलाई प्रसय दियोः प्रचण्ड
जेष्ठ ३ गते, २०८२ - १६:४८
अर्को पेसी जेठ ४ गते
जेष्ठ ३ गते, २०८२ - १६:३१
काठमाडौँ। आजदेखि यहाँ सुरु भएको बहुप्रतिक्षित सगरमाथा संवादको उद्घाटन समारोह र पूर्ण सत्र भव्य रूपमा सम्पन्न भएको छ । दुवै सत्र सम्पन्नपछि शुक्रबार सम...
जेष्ठ ३ गते, २०८२ - १६:११
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछाने व्यवसायिक हुन खोजेको र आफूलाई अर्को चरणमा लान खोजेको बताएका छन् । ...
जेष्ठ ३ गते, २०८२ - १५:४५
गाजा सिटी। गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार मध्यरातदेखि प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा ५० जनाको मृत्यु भएको बताएको छ । “उत्तरी गाज...
जेष्ठ ३ गते, २०८२ - १५:२२
काठमाडौं। नेपाल आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया छनोटको सुपर–३ मा प्रवेश गरेको छ । हङकङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल सुपर–...
जेष्ठ ३ गते, २०८२ - १५:१२
काठमाडौँ । मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घेराबन्दीमा परेको प्यालेस्टिनी क्षेत्र गाजामा मानिसहरू भोकमरीमा रहेको बताएका छन्। उनले शुक्रबार पत्रक...
जेष्ठ ३ गते, २०८२ - १५:०७
सरकार गभर्नर नियुक्तमा अनेक चलखेल र प्रपञ्चमा लागिरहेको छ
प्रतिकृया लेख्नुहोस्: