काठमाडौं । गत आर्थिक वर्षमा गलैँचा र अलैँचीको निर्यात घटेको छ। भन्सार विभागले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथ्यांकमा गलैँचा र अलैँचीको निर्यात घटेको देखाइएको छ।
गत आर्थिक वर्षमा १० अर्ब ५७ करोड २४ लाख रुपैयाँ बराबारको गलैँचा निर्यात भएको छ। अघिल्लो आवमा २०७९/८० मा ११ अर्ब ५० करोड ६६ लाख २३ हजार रुपैयाँको गलैँचा निर्यात भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ९२ करोडभन्दा कमको गलैँचा निर्यात भएको हो।
आवमा २०७८/७९ कुल ९ अर्ब ५६ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको गलैँचा निर्यात भएको थियो। यस्तै गत आर्थिक वर्षमा अलैँचीको निर्यात पनि घटेको छ। गत आर्थिक वर्षमा सात अर्ब ९३ करोड ८१ हजारको रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ। अघिल्लो आर्थिक वर्षमा ८ अर्ब २७ करोड ६५ लाख रुपैयाँ बराबरको अलैँची निर्यात भएको थियो।
अघिल्लो वर्षको तुलनामा गत वर्ष ३३ करोड ५५ लाखभन्दा कम अलैँची नियात भएको विभागले जनाएको छ। २०७७/७८ मा पनि ७ अर्ब १ करोड ८ लाख २९ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको थियो।
यस्तै नेपालबाट तयारी फलाम निर्यात घटेको छ । गत वर्ष तयारी फलाम ६ अर्ब ८६ करोड ६२ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षमा तयारी फलाम ७ अर्ब रुपैयाँको निर्यात भएको थियो।
यसैगरी गत आर्थिक वर्षमा समग्रमा निर्यात घटेको छ। गत आवमा १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको निर्यात भएको छ । अघिल्लो आवमा कुल १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । अघिल्लो आवको तुलनामा निर्यात ३.०३ प्रतिशत घटेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - १०:१०
काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...
श्रावण १४ गते, २०८३ - ०९:२५
झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...
श्रावण १४ गते, २०८३ - ०९:१५
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा अर्थसम्बन्धी विधेयक र शोक प्रस्ताव मुख्य कार्यसूचीमा रहेका छन...
श्रावण १४ गते, २०८३ - ०९:१३
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा झण्डाको विषयबाट सुरु भएको विवादपछि उत्पन्न तनाव अझै पूर्ण रूपमा साम्य हुन सकेको छैन। सुरक्षाक...
श्रावण १४ गते, २०८३ - ०९:०१
काठमाडौं । भारतीय नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लाजिम्प...
श्रावण १४ गते, २०८३ - ०८:५६
काठमाडौं । निरन्तर वर्षासँगै पहिरो र बाढीको जोखिम बढेपछि देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले यात्रा अघि सडकको ...
श्रावण १४ गते, २०८३ - ०८:५२
काठमाडौं । कपिलवस्तुमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शिवराज नगरपालिका–५, दक्षिण रहटकोलमा गएराति भएको दुर्घटनामा अन्दाजी ४५ वर्षीय पुर...
श्रावण १४ गते, २०८३ - ०८:५०
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साउन १४ गतेका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो नेपाल...
श्रावण १४ गते, २०८३ - ०८:४५
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’ को नीति दोहोर्याउँदै स्वास्थ्य सेवा प्रणालीला...
श्रावण १४ गते, २०८३ - ०८:३७
काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको चाबी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हातमा पुगेको छ। एमाले–नेकपा गठबन्धनले सरकारको नेतृत्व ...



प्रतिकृया लेख्नुहोस्: