Ntc summer Offer
Khabar Dabali ३ माघ २०८१ बिहीबार | 16th January, 2025 Thu
Investment bank

कञ्चनपुरमा बाढीमा ज्यान गुमाएका तीन किशोरीको अन्त्येष्टि

खबरडबली संवाददाता

कञ्चनपुर । बाढीमा ज्यान गुमाएका पुनर्वास नगरपालिकाका तीन किशोरीको सामूहिक दाहसंस्कार गरिएको छ । आज तीनै जनाको दोदा घाटमा सामूहिक दाहसंस्कार गरिएको पुनर्वास नगरपालिका-५ का वडाध्यक्ष पदमबहादुर रोकायाले जानकारी दिए । 

“पोष्टमार्टमपछि आज दाहसंस्कार गरिएको छ । पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पहल भइरहेको छ,” वडाध्यक्ष रोकायाले भने । सोमबार दिउँसो पुनर्वास नगरपालिका-५ गाउँका १६ वर्षीय लक्ष्मी बोगटी, १५ वर्षीय सृजना बोगटी र १३ वर्षीय आरती बोगटीको रातोखालीस्थित डुबानमा परेर निधन भएको थियो । 

दाहसंस्कारमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी पनि सहभागी थिए । उनले पीडित परिवारलाई भेटेर संवेदना प्रकट गर्दै सान्त्वना दिए । त्यस क्रममा मुख्यमन्त्री सोडारीले पीडित परिवारलाई क्षतिपूर्तिस्वरुप प्रदेश सरकारले आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नाउपाका सांसद चौधरीविरुद्धको रिट निवेदन खारेज

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीविरुद्धको रिट निवेदन खारेज गरेको छ । प्रधानन्यायाधीश प्रक...

स्पेसएक्सद्वारा चन्द्रमामा दुई ल्यान्डर प्रक्षेपण

लस एन्जलस । स्पेसएक्सले बुधबार बिहान एउटै रकेटमा दुई रोबोटिक चन्द्र ल्यान्डरहरू प्रक्षेपण गरेको छ । दुईवटा ल्यान्डरहरू अमेरिकी निजी एयरोस्पेस कम्पनी फ...

नासाले सर्वाधिक तातो वर्षको पुष्टि गर्‍यो

अमेरिका । नासाका वैज्ञानिकहरूको नेतृत्वमा गरिएको विश्लेषणले सन् २०२४ मा पृथ्वीको सतहको औसत तापक्रम रेकर्ड सबैभन्दा तातो रहेको देखाएको छ ।  सन् २०२४...

तीन दिनकाे माैसम: पाँच प्रदेशका हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार पाँच प्रदेशका हिमाली क्षेत्रको थोरै स्थानमा हिमपातको सम्भावना रहेको...

पाकिस्तानमा सैन्य कारबाहीमा चार आतङ्ककारी मारिए

इस्लामाबाद । पाकिस्तानी सुरक्षा बलहरूले उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान जिल्लामा गुप्तचरमा आधारित अपरेशनको क्रममा चार आतङ्ककारी...

गाजा युद्धविराम सम्झौताको अन्तिम चरणको तयारी

दोहा । वार्तामा सहभागी एक कतारी अधिकारीले ‘चाँडै’ सहमतिमा पुग्ने आशा व्यक्त गरेपछि मध्यस्थकर्ताहरूले गाजा युद्धविराम र बन्धक मुक्त सम्झौतामा हस्ताक्षर...

याे देशमा न्याय मरेकाे छैन: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने देशमा न्याय नमरेकाे बताएका छन् ।  जिल्ला अदालत काठमाडौंले मागेको ६० लाख धरौटीको बैंक ग्...

लागुऔषध दुर्व्यसन रोक्न एकमहिने अभियान

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा लागुऔषध दुर्व्यसन रोक्न स्थानीय युवाहरूले एकमहिने सचेतना अभियान सुरु गरेका छन् । ‘आजको युवा, नशाविरुद्धको योद...

आगाेलागीमा परी संखुवासभामा पाँच घर जलेर नष्ट

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–६, बाह्रबिसेमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । बुधबार दिउँसो करिब साढे २ बजेदेखि सुरु भएको आगोले प...

लक्ष्यप्राप्ति गर्न तदारुकता र समन्वयको खाँचो छ: अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले दिगो विकासको राष्ट्रिय लक्ष्यको अठोटलाई पूरा गर्न संसदीय समितिले क्षमताले भ्याएसम्म काम गरिरहेको ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy