Ntc summer Offer
Khabar Dabali ७ श्रावण २०८१ सोमबार | 22nd July, 2024 Mon
NIMB

उपमहासचिव रिमालको नेतृत्वमा एमाले नेताहरूको टोली चीन भ्रमणमा जाँदै

खबरडबली संवाददाता

काठमाडौं । पार्टी उपमहासचिव विष्णु रिमालको नेतृत्वमा नेकपा एमालेका नेताहरू भोलि चीन जाँदैछन् । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणमा एमाले नेताहरू भोलि राति चीन जान लागेका हुन् । 

भ्रमण टोलीमा ३० जना एमाले नेता छन् । ‘मैत्रीपूर्ण सद्‌भावना भ्रमण मध्येकै यो एउटा हो । भ्रमणमा समृद्ध चीन बनाउन गरिएका प्रयत्नहरू हेर्नेछौं,’ टोलीको सदस्य रहेका नेता भानुभक्त ढकालले भने । 

उनका अनुसार बेइजिङको भीड घटाउन बनाइएको होइड्रोलिक सिटीको अवलोकन भ्रमणको अर्को उद्देश्य हो । ‘हामीले पनि समृद्ध नेपाल, सुखी नेपाली भनिरहेका छौं । त्यो सिटीको अवलोकनले हामीलाई सहयोग पुग्छ,’ ढकालले भने । यो टोलीले १० दिनसम्म चीनको भ्रमण गर्नेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बंगलादेशको विद्यार्थी आन्दोलन ४८ घण्टाका लागि स्थगित

एजेन्सी । सरकारी जागिरमा लागू गरिएको आरक्षणको विरोधमा उत्रिएका बंगलादेशका विद्यार्थीहरुले ४८ घण्टासम्मलाई आन्दोलन फिर्ता लिएका छन् ।  आइतबार बंगलाद...

देशभर विपद‍्मा परी हालसम्म १३१ को मृत्यु

काठमाडौं । बाढी, पहिरोलगायतका विपद‍्मा परी सोमबार दिउँसोसम्म मुलुकभर एक सय ३१ जनाको मृत्यु भएको छ । विपद‍्मा परी काठमाडौं उपत्यकामा दुई जना, कोशीमा २२...

इजरायलले २ हजार जना केयरगिभर लैजाने

काठमाडौं । इजरायलले नेपालबाट दुई हजार जना स्वास्थ्य सहायक (केयरगिभर) लैजाने भएको छ । हाल ८ सय जना लैजानेगरी आवेदन प्रक्रिया अघि बढेको छ । तर, अब इजराय...

कर्णालीमा माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी संसदीय दलका नेता राजकुमार शर्माले प्रदेश प्रमुख तिलक...

न्यूरोडलगायत अन्य क्षेत्रमा मंसिर २ गतेसम्म फुटपाथ बिस्तार नगर्ने सहमति

काठमाडौं । काठमाडौं महानगरपालिका र स्थानीयबिच न्यूरोडलगायत अन्य क्षेत्रमा मंसिर २ गतेसम्म फुटपाथ बिस्तार तथा निर्माणसम्बन्धी कुनै काम नगर्ने सहमति भएक...

बलात्कार घटनाका दोषीमाथि कारबाही गर्न सांसदहरुले माग

काठमाडौं । छाउपडी बसेकी किशोरी बलात्कार घटनाका दोषीमाथि कारबाही गर्न सांसदहरुले माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद राजेन्द्रलक्ष्मी गैरे...

कैलालीमा दुई सय ८९ उद्योग बन्द

कैलाली । कैलालीमा सञ्चालित दुई सय ८९  घरेलु तथा साना उद्योग बन्द भएका छन् । कच्चापदार्थ अभाव, उत्पादित सामग्रीले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्न...

काठमाडौंको ढलमा पोलियो भेटिएपछि बालबालिकालाई पोलियो खुवाउने महानगरको योजना

काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले आफ्नो भौगोलिक क्षेत्रभित्रका सबै घरमा पुगेर ५ बर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने योजना ब...

विधायनसम्बन्धी विधेयक, २०८० सर्वसम्मत स्वीकृत

काठमाडौं । विधायनसम्बन्धी विधेयक, २०८० सर्वसम्मत स्वीकृत भएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय सभाबाट पा...

चितवनकाे सिमलताल दुर्घटना: ११ औँ दिनमा पनि बस र यात्रुको खोजी जारी

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२९ स्थित नारायणगढ-मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस तथा यात्रुको आज ११औ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy