Ntc summer Offer
Khabar Dabali २६ माघ २०८१ शनिबार | 8th February, 2025 Sat
Investment bank

कांग्रेसभित्रको फोहोर सफा गर्नुपर्छः गगन थापा

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रको फोहोर सफा गर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“कांग्रेसभित्रको फोहोर सफा गर्नुपर्नेछ,” उनले भने, “कांग्रेसभित्रको फोहोर सफा गर्ने सन्दर्भमा ऐनाअगाडि उभिएर ऐनामा लागेको फोहोर पुछेर मात्रै सफा हुँदैन ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अन्तरिक्षमा भेटियो विशाल ब्ल्याक होल, जसले निल्न सक्छ १ अर्ब सूर्य

काठमाडौं  । ब्रह्माण्ड रहस्यले भरिएको छ। संसारभरका एजेन्सीहरूले यसबारे सधैभरी अनुसन्धान गरिरहेका हुन्छन र केही रहस्यहरू उजागर पनि गरिरहेका हुन्छन । ...

चार सय १८ वर्षदेखि विभेदमुक्त ‘श्रीवनारसीधाम’

काठमाडौं । बैतडीको अद्भूत श्रीवनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग शक्तिपीठ चार सय १८ वर्ष पहिले विभेदमुक्त छ। पाटन नगरपालिका वडा नम्बर ३ गुजरमा अवस्थित श...

चार सय १८ वर्षदेखि विभेदमुक्त ‘श्रीवनारसीधाम’

काठमाडौं । बैतडीको अद्भूत श्रीवनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग शक्तिपीठ चार सय १८ वर्ष पहिले विभेदमुक्त छ। पाटन नगरपालिका वडा नम्बर ३ गुजरमा अवस्थित श...

अध्यादेशमा उपेन्द्र अझै अनिर्णीत

काठमाडौं । सरकारबाट संसद्मा टेबुल गरिएका ६ वटा अध्यादेश स्वीकृत वा अस्वीकृत गराउन निर्णायक बनेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले ...

नेपाल प्रहरीका ७५ जना इन्स्पेक्टर डीएसपी बढुवामा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षकहरू (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस भएका छन् ।  शुक्रबार बसेको बढुवा सम...

चर्चामा ३० किलोको खुकुरी, कति छ मूल्य ?

पाल्पा । एउटै खुकुरीको मूल्य एक लाख ११ हजारभन्दा पत्यार नलाग्न पनि सक्छ । यो सुन्दा आश्चर्य लाग्छ । सन्तोष विश्वकर्माले तीस किलो तौल भएको एक लाख एघार ...

चार प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । देशै भर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा...

को बन्ला मोडल हन्ट नेपाल ?

मोडल हन्टको उपाधिका लागि भिड्दै ५० मोडल

भायानेटद्वारा सीएसआर कार्यक्रमअन्तर्गत सहयोग वितरण

सुनसरी । भायानेट कम्युनिकेसनले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर)  कार्यक्रम अन्तर्गत सुनसरी जिल्लाको श्री देवकोटा आधारभूत विद्यालय, इनरुवाम...

अध्यादेश ल्याउनुको कारण जनतालाई भन्नुपर्छः चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउनुपर्ने बताएका छन् ।  शुक्रबार प्रतिनिधि सभा...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy