विराटनगर । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरण बारे जबाफ दिन आनाकानि गरेका छन् । उनले सबैको जवाफ दिँदै जाने हो भने आफ्नो अरू काम नै नहुने बताएका छन् ।
राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीमा सहभागी हुन विराटनगर आउने क्रममा विमानस्थलमा पत्रकारसँग उनले जसले जे–जे भन्छ, त्यसको जवाफ दिँदै जाने हो भने आफ्नो केही काम नै नहुने बताएका हुन् ।
सहकारीबारे सोधिएको प्रश्नमा जवाफ दिँदै मन्त्री जसले जे भन्छ, त्यसको जवाफ दिँदै हिँड्ने हो भने त मेरो अरु कामै नरहने बताएका छन् ।
अरुको भन्दा पनि आफ्नै प्रश्न सोध्न पत्रकारलाई सुझाव दिए । ‘प्रश्नको जवाफ दिँदै म हिँड्दिनँ । तपाइँहरूको आफ्नै प्रश्नहरू भइदिए पनि हुन्थ्यो । कसैले खडा गरिदिएको प्रश्नमा महिनौँ दिनसम्म सोधिरहनुभन्दा तपाइँहरूका आफ्नै प्रश्न भइदिए हुन्थ्यो उनले भने । ’
गोष्ठीमा झापा, मोरङ र सुनसरीका निकायका प्रमुख, राजस्व, भन्सार प्रमुखहरू सहभागी छन् । यसमा भन्सार विभाग, राजस्व अनुसन्धान कार्यालय, राष्ट्रिय अनुसन्धान कार्यालय, कोशी प्रदेशका प्रहरी प्रमुखहरुले व्रिफिङ गर्ने कार्यक्र रहेको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: