सुर्खेत । यार्सागुम्बा टिप्न गएका पाँच जनाको लेक लागेर मृत्यु भएको छ । मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्चागुम्बा टिप्न गएका पाँच जनाको लेक लागेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१२ सोभा गाउँका २९ वर्षीय मुनबहादुर बुढा, सोही वडाको कम्फा गाउँका २१ वर्षीय सोबान बुढा, सोही वडाका २४ वर्षीय राजबहादुर सावत र वडा नं. १० का २० वर्षीय देवराज बुढा छन् ।
यार्सा टिप्ने क्रममा लेक लागेर उनीहरुको ज्यान गएको मुगु छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुबहादुर भामले जानकारी दिए । यसअघि जुम्ला पातारासी गाउँपालिका–३ का अन्दाजी २६ वर्षीय सुर्ज रावतको मृत्यु भएको मुगुम कार्मारोङ गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बलीराज बुढाले बताए ।
‘पाटनमा यार्सागुम्बा टिप्न जाँदा लेक लागेर सिकिस्त बिरामी भई उपचारको निम्ति मुगु स्वास्थ्य चौकी, सिरानचौर र चितैकुना उपचार केन्द्रमा ल्याइएका पाँच सय २६ जना बिरामीलाई औषधि उपचार गरिएको छ ।’ उनले भने, ‘उपचारपछि कोही पाटनतर्फ, कोही घरतिर पठाइएको छ ।’
लेक लागेर बिरामी भएका पाँच सय २६ जनामध्ये दुई सय २३ महिला र तिन सय तिन पुरुष रहेको जनस्वास्थ्य निरिक्षक बुढाले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: