Ntc summer Offer
Khabar Dabali ७ माघ २०८१ सोमबार | 20th January, 2025 Mon
Investment bank

नारायणगढ-बुटवल सडकको अवरोध हट्यो, दुईतर्फी नै सञ्चालनमा

खबरडबली संवाददाता

नवलपुर । दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडक बुधबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ। 

नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट-९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक मंगलबार दिउँसोदेखि एकतर्फी बनेको थियो। 

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक दुईतर्फी सञ्चालनमा आएसँगै यातायात सहजरूपमा सञ्चालन भइरहेको जानकारी दिए। 

दाउन्ने डाँडाँमा लेदो माटोका कारण सडक अवरुद्ध भएको थियो। गए रातीदेखि अवरुद्ध उक्त खण्ड आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए।

विस्तारका क्रममा रहेको नारायणगढ-बुटवल सडकखण्डमा पानी परेपछि यात्रुले सधैँ सास्ती खेप्दै आएका छन् । यही स्थानमा गत वर्ष पनि डाइभर्सन बगाउँदा दुई दिनसम्म सडक अवरुद्ध भएको थियो । समयमै सडक विस्तार नगरिँदा यात्रुले बर्सेनी दुःख पाउने गरेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

छ महिनादेखि शिक्षक र कर्मचारीले तलब नपाएपछि प्रजिअलाई बुझाए साँचो

वीरगञ्ज । यहाँको बहुदरमाई नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले छ महिनादेखि तलब भत्ता नपाएपछि विद्यालयको साँचो प्रमुख जिल्ला अधिकारील...

मधेशमा बढ्यो माछा र दूधको उत्पादन

वीरगञ्ज । मधेश प्रदेशमा आर्थिक वर्ष २०८०/८१ मा ४५ हजार पाँच सय ७१ मेट्रिक टन माछा उत्पादन भएको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्...

यी वडाध्यक्ष, जो सरकारले दिएको मोटरसाइकल फिर्ता गरेर घोडा चढ्छन्

चरिकोट । दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष कृष्णप्रसाद फुयाँल उमेरले ५८ वर्षको भए। उनी हरेक दिन घोडा चढेर कार्यालय जाउआउ गर्छन्। ...

राष्ट्रपतिको शपथ लिँदै ट्रम्प, त्यसअघि वासिङ्टन डीसीमा र्‍याली

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ खानु केही घण्टाअघि सोमबार वासिङ्टन डीसीमा र्‍याली आयोजना गरी सम्बोधन गरेका छन्। अम...

कालीमाटीमा आलु, काउली र गाँजर सस्तियो, भिन्डी र करेला महँगियो

काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अ...

गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इञ्जिनिर प्रमोद

इलाम । सूर्योदय नगरपालिका–१० फिक्कलका प्रमोद सापकोटाले नजिकैको शान्तिगोलाईमा इँटा उद्योग सुरु गरेको ६ वर्ष भयो । उनले २२ वर्षका उमेरमा ‘डिप्लोमा इन इल...

यू-१९ महिला विश्वकप : आज स्कटल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा सोमबार नेपालले दोस्रो प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दो...

व्यापारी पोस्न सरकारको अर्को प्रपञ्च- धरहरासहित ६ संरचना भाडामा दिने तयारी

काठमाडौं ।  सरकारी ढुकुटी र दाताको अनुदानबाट बनाइएका ‘विशिष्ट सार्वजनिक संरचना’ निजी क्षेत्रलाई भाडामा दिन सरकारले प्रक्रिया अगाडि बढाएको छ । सरकारले ...

ओलीविरुद्ध बोल्नेलाई अनुशासनको डण्डा, दुई महिनामा भीम रावलसहित सात नेतामाथि कारबाही

काठमाडौं । पार्टी अध्यक्ष केपी ओलीविरुद्ध बोलेको भन्दै एमालेले अनुशासनको डण्डा चलाउन थालेको छ । पार्टीको संस्थागत निर्णयविरुद्ध क्रियाकलाप गरेको आरोपम...

इच्छाकामना मन्दिरमा दर्शनार्थीको घुइँचो

चितवन । चितवनको इच्छाकामना गाउँपालिका– ५ मा रहेको एतिहासिक धार्मिकस्थल इच्छाकामनाको मन्दिरमा धार्मिक पर्यटकको आवागमन बढेका छन् ।गोरखाको सहिद लखन गाउँप...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy