Ntc summer Offer
Khabar Dabali ७ माघ २०८१ सोमबार | 20th January, 2025 Mon
Investment bank

भूकम्पपछिको पुनःनिर्माणका लागि २१ अर्ब ६० करोड बजेट

खबरडबली संवाददाता

काठमाडौं । सरकारले जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी घरको सर्वेक्षण सम्पन्न गरी पुनःनिर्माणलाई तीव्रता दिन रु २१ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ । 

अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेकाे आर्थिक वर्ष २०८१/२०८२ बजेट वक्तव्यमा सामुदायिक विद्यालय भवन, स्वास्थ्य संस्था, सरकारी तथा सार्वजनिक भवनलगायतका पूर्वाधारको शीघ्र पुनःनिर्माण गरिने उल्लेख छ । बजेट विनियोजन गरेसँगै सरकारले भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिने घोषणा गरेको छ ।

विसं २०८० कात्तिक १७ गतेको भूकम्पले जाजरकोट र रुकुम पश्चिमलगायत जिल्लामा क्षति गरेको थियो । ती जिल्लामा अस्थायी आवास निर्माण जारी रहे पनि स्थायी आवास पुनःनिर्माणमा तीव्रता दिने बजेट वक्तव्यमा उल्लेख छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एक पक्राउ

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको कुटपिट घटनामा एक जना पक्राउ परेका छन् । प्रहरीले हुम्ला अदानचुली गाउँपालिका वडा नम्बर ४ घर भई काठमा...

रुपन्देहीमा पनि रविविरुद्ध ठगी र संगठित अपराधको मुद्दा दर्ता

काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको अर्बौँ बचत ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि ...

सिराहामा गंगाजल छर्केर सहीदको शालिक शुद्धीकरण गरियो

सिराहा । मधेशी सहीदको शालिकलाई मधेशी दलका नेताहरुले अछुत बनाएको भन्दै युवा तथा नागरिक समाजका अगुवाले शुद्धीकरण गरेका छन् । माघ ५ गते मधेश बलिदानी दिवस...

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण

दाङ । जाडो बढेपछि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । तुलसिपुर उपमहानगरपालिका वडा १९ कार्यालयले वडाभित्रका चारवटा...

तनहुँमा गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ छबिसेमा गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु भएको छ । पोखराबाट नारायणगढ जाँदै गरेको ब...

खो खो विश्वकपमा महिलातर्फ नेपाल उपविजेता

काठमाडौं । नेपाली महिला टोली पहिलो खो खो विश्वकपमा उपविजेता बनेको छ । भारतकाे नयाँ दिल्ली स्थित ईन्दिरा गान्थी इन्डोर हलमा आइतबार भएको फाइनलमा नेपाल आ...

एमालेविरुद्ध चौतर्फी घेराबन्दी जारी छ: एमाले महासचिव पाेखरेल

धनकुटा । नेकपा एमालेका महासचिव शंकर पोखरेल आफुहरुकाे पार्टी नेकपा एमालेविरुद्ध चाैतर्फी घेराबन्दी जारी रहेकाे बताएका छन् । एमाले जिल्ला कमिटी धनकुटाको...

एन्फा राष्ट्रिय महिला लिग: वालिङविरुद्ध आर्मीको जित

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा राष्ट्रिय महिला लिग फुटबलमा वालिङ नगरपालिकाविरुद्ध सनसनीपूर्ण जित निकालेको छ ।  एन्फा मैदानमा आ...

मधेश प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव पारित

जनकपुरधाम । मधेश प्रदेश सभाको बैठकबाट सङ्कल्प प्रस्ताव बहुमतले पारित भएकाे छ । प्रदेश सभाको चौथो अधिवेशनको आइतबार बसेको सातौँ बैठकले मधेश सरकारको चालु...

ट्याक्टर दुर्घटना हुँदा हुम्लामा एकको मृत्यु

हुम्ला । हुम्लाको चंखेली गााउँपालिका–१ को बोहरावाडामा ट्याक्टर दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।  चंखेली गाउँपालिका– ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy