सुर्खेत । सल्यानको कुपिन्डेतालमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शारदा नगरपालिका–९, आरामेलटाकुराकी ३० बर्षीया कमला कुँवर रहेकी छन् ।
सल्यानमा प्रहरीका अनुसार बिहीबार बिहान ७ बजेतिर कुपिन्डे बराह मन्दिरमा पूजा गरिरहेका बेला उनी एक्कासि तालमा हाम फालेकी थिइन् ।
त्यसपछि उनको मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३ गते, २०८१ - १०:२६
काठमाडौं । भारतको उत्तरखन्ड राज्यमा पर्यटकहरू सवार एउटा गाडी दुर्घटनामा परेको छ । गुरुग्रामबाट उत्तराखण्ड घुम्न गएका पर्यटकहरू सवार गाडी दुर्घटनामा प...
आषाढ़ ३ गते, २०८१ - १०:०५
पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छ्न । आइतबार बिहान साढे ४ बजेतिर निस्दी गाउँपालिका केन्द्रबाट राम्पुर फर्किंदै गरेको बा१५छ ५९...
आषाढ़ ३ गते, २०८१ - १०:०२
काठमाडौं । गोरखाको मनकामनामा रहेको केबुलकार ५० दिनका लागि बन्द हुने भएको छ। केबुलकार मर्मत गर्नु पर्ने भएकाले यहि महिनाको ३१ गतेदेखि ५० दिनसम्म केबुलक...
आषाढ़ ३ गते, २०८१ - १०:०१
काठमाडौं। चलचित्र बिकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवद्र्धन समिति’का संयोजक ज्योतीराज राईले चलचित्र निर्माण अघि अध्यायन र अनु...
आषाढ़ ३ गते, २०८१ - ०९:२५
गण्डकी। गण्डकी प्रदेशको आर्थिक वर्ष २०८१र८२ को बजेटमा पर्यटन क्षेत्रको विकासलाई प्रमुख प्राथमिकता दिइएको छ । शनिबार प्रस्तुत बजेटमा उक्त कुरा उल्लेख छ...
आषाढ़ ३ गते, २०८१ - ०९:१९
धनगढी । कैलालीबाट लागूऔषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–८ का २२ वर्षीय गणेश महरा रहेका छन्। महरा...
आषाढ़ ३ गते, २०८१ - ०९:१७
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता र क्रान्तिकारीहरूको प्रेरणाको स्रोत भएको बताएका छन् । श...
आषाढ़ ३ गते, २०८१ - ०९:०९
तनहुँ । तनहुँको भानु नगरपालिकाका दुई वडा जोड्ने ढाँडखोला निबुस्वाँरामा एक सय २० मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ । भानु नगरपालिका, झोलुङ...
आषाढ़ ३ गते, २०८१ - ०९:०६
म्याग्दी । जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडक स्तरोन्नति सुरु भएको...
आषाढ़ ३ गते, २०८१ - ०९:०१
नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा रु सात लाख मुनाफा आर्जन गरेका छन् । मध्यविन्दु नगरपालिका–३ ब्रह्मस...
प्रतिकृया लेख्नुहोस्: