वीरगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस महामन्त्री गगन थापाको नामै लिएर उनलाई पत्याउने दुनियाँमा कोही नभएको बताअए छन् । एमाले पर्साको नवौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा लेखा समितिका पनि सदस्यहरुको शपथ–ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शुक्रबार वीरगन्जबाट यस्तो दावी गरेका हुन् ।
बिहीबार संसदमा कांग्रेसले गरेको विरोध र आफू तर्फ झडप नै गरौंला झैं गरी कांग्रेस सांसद सिटतर्फ हानिएको सन्दर्भ जोड्दै एमालेका अध्यक्ष ओलीले कांग्रेस महामन्त्री थापाको नामै लिएर गगन थापाले बोलेको कुरा पनि पत्याउने दूनियाँ छ ? भनी प्रश्न गरे । सांसद समेत रहेका थापाले पत्रकार सम्मेलन गरी झुट बोलेको कुरामा अध्यक्ष ओलीले कटाक्ष छ ।
उनले भने -'कांग्रेसलाई देश बनाउनु छैन । मेचीदेखि महाकालीसम्मका सबै नेपालीको हितमा ‘सुखी नेपाली समृद्ध नेपाल’ एमालेले नै बनाउनु छ ।' एमालेको यो मिसनमा झिना मसिना बाधा, अवरोध र हल्लाहरु आइरहने भन्दै उनले यस्तो हल्ला, बाधा, विरोधका पछाडी एमाले अल्मलिरहन नहुने उनको तर्क छ । यो देश बनाउने पार्टी एमाले वाहेक अरु नभएकोले जिल्ला, पालिका र वडा तहका सबै नेता कार्यकर्ताले पनि मिसन २०८४ लाई ध्यानमा राखेर एक ढिक्का भई गम्भिरताका साथ आफ्नो जिम्मेवारीका काम गर्न पछि पर्न नहुने एमाले नेता कार्यकर्तालाई उनले निर्देशन र सुझाव दिए ।
फरक अर्को प्रसंगमा अध्यक्ष ओलीले ‘हाम्रो पार्टी कुनै भ्रष्टाचारीको अखडा होइन’ भनी दावी गरे । पार्टीमा कोही भ्रष्टाचारी अट्न सक्दैन । यदि कोही भ्रष्टाचार पार्टीमा भएको पाइए एक मिनेट पनि त्यस्ता व्यक्तिलाई पार्टीले बोकिराख्न नसक्ने उनको तर्क छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - २१:५९
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...
श्रावण ३१ गते, २०८३ - २१:५६
काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...
श्रावण ३१ गते, २०८३ - २१:५२
पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...
श्रावण ३१ गते, २०८३ - २१:४०
काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...
श्रावण ३१ गते, २०८३ - २१:२४
काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...
श्रावण ३१ गते, २०८३ - २१:०९
विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...



प्रतिकृया लेख्नुहोस्: