Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारेबार ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले बढेको हो ।

बुधबार २ हजार ७ सयले घटेको सुनको मूल्य एक दिनमै फेरी २ हजारले बढेको हो । आज छापावाल सुनको मूल्य १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संयुक्त रणनीति बनाउन कांग्रेसले बोलायो विपक्षी दलहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसले विपक्षी दलहरुको संयुक्त बैठक बोलाएको छ । संसदमा जारी अवरोधपछि उत्पन्न परिस्थितीका बारेमा छलफल गर्न कांग्रेसले विपक्षीदलहर...

सरकारमा संलग्न स्वेत अपराधीहरूलाई कारबाहीको दायरामा ल्याउनु पर्छः नैनसिंह महर

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्न महरको माग

काठमाडाैं महानगरका प्रमुख बालेनविरुद्ध कुटपिट र लुटपाटको मुद्दा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित काठमाडौं महानगरपालिकाका ३ जनाविरुद्ध मुद्दा दायर ...

काठमाडौं महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं  । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटलाई नागरिक केन्द्रीत तथा सहभागितामा आधारित बनाउन सुझाव मागेको छ । ...

धरौटीमा रिहा भए रवि ओड

काठमाडौं  । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दा लागेका ओडलाई जिल्ला अदालत कञ्चनपुरले ५ लाख धरौटीमा रिहा गरेको...

नेपालकाे संसदीय इतिहासलाई फर्केर हेर्दा

उपसभामुखलाई चड्कनदेखि सांसद-मन्त्रीबीच हात हालाहाल र ब्रिफकेस तोडफोडसम्म

जनकपुरमा युवा संघले गर्याे देउवा र गुरुङको पुत्ला दहन

जनकपुरधाम ।युवा संघ नेपालले जनकपुरमा  कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति धनराज गुरुङको पुत्ला जलाएका छन् । उनीहरूले जनकपुरको जनकचौकमा  सभाप...

सत्तामा बस्नेहरूले उत्तर दिने हो, प्रश्न गर्न मिल्दैनः प्रदीप पौडेल

काठमाडौं । कांग्रेस सांसद प्रदीप पौडेलले सत्तामा बस्नेहरूले प्रश्न गर्न नमिल्ने बताएका छन्। काठमाडौंमा बिहीवार आयोजित प्रजातान्त्रिक विचार समाजको कार्...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि

काठमाडौं। नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी डाटा चलाउनका लागि विभिन्न प्रकारका इन्टरनेट सुविधा उपलब्ध गराइरहेको छ। इन्टरनेट सुविध...

काेशीमा भागबण्डा नमिल्दा पछि धकेलियो सरकार विस्तार

विराटनगर । भागबण्डाको टुंगो लगाएर आजै सरकार विस्तार गर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तयारी मन्त्रालय भागबण्डामा सहमति नहुँदा धकेल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies