Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

मोर्चाको अधिवेशनमा भाग लिन विप्लव साउदी जाने

\"biplab\"काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ जनप्रगतिशील मोर्चाको महाअधिवेशनमा भाग लिन २३ सेप्टेम्बरमा साउदी जाने भए भएका छन् । चन्दसँगै बिदेश बिभाग प्रमुख धर्मेन्द्र बास्तोला र मध्यपुर्व इन्चार्ज आजाद साउदी अरवकाे रियादमा हुने महाधिबेशनमा सहभागि हुन् जान लागेकाे महाधिवेशन प्रचार समीतीका महेन्द्र थुलुङले जानकारी दिए । प्रवासका सबै अधिवेशनहरु टुङ्गिएपछि त्यसको केन्द्रीय महाधिवेशन रियादमा हुन लागेको थुलुङले जनाए छन् । महाधिवेशनकाे पूर्व सन्ध्यामा माेर्चाले साउदीमा रहेका नेपालीहरुको बिभिन्न समस्याहरुको किटान गरि समाधानको उपाय सहित तत्कालीन नेपाली राजदुत उदयराज पाण्डेलाई १० बुँदे मागपत्र समेत बुझाएको छ । दिल सुव्वाको संयोजकत्वमा महाधिवेशन मुलआयोजक कमिटी गठन गरिएको छ जसमा बिबेक लामा, महेन्द्र थुलुङ, भानु पर्देसी, मद बोहोरा, बिनोद धिमाल, मीनराज नाथ, नवीन गजुरेल, भेस राज रसाइली, रोमन क्षेत्री, पर्शुराम खतिवडा, पवन मगर, दिलकुमार लामा, गणेश थापा, यादव अधिकारी, दिलकुमार लामा, ईश्वर लामा, मानबहादुर सहकारी, सुवास कार्की, शोनम मार्बा लिम्बु, मिनबहादुर मगर९दिपक०, आईतमान लिम्बु, जीवराज पुन, बिष्णु मगर, सुमन भट्टरार्इ रहेका छन् । मोर्चाले नेपालमा गएको भुकम्पमा परि ज्यान गुमाउनेका परिवारलाई राहत समेत संकलन गरेको थियो । थुलुङले दिएकाे जानकारी अनुसार साे रकम पार्टी मार्फत राहत कार्यमा खर्च गरिएकाे थियाे ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending