Ntc summer Offer
Khabar Dabali १३ जेष्ठ २०८१ आईतवार | 26th May, 2024 Sun
NIMB

ईण्डिगो एयरलाइन्सको सिटमा एक किलो बेवारीसे सुन

खबरडबली संवाददाता

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एक किलो बेवारीसे सुन फेला परेकाे छ । ईण्डिगो एयरलाइन्सको सिटमा एक किलो सुन फेला परेको हाे ।

दिल्लीबाट आएको ईण्डिगो एयरलाइन्सको सिटमा बेवारिसे अवस्थामा एक किलो सुन भेटिएको  त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

उक्त सुन ल्याउने व्यक्ति को हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको विमानस्थल कार्यालयका एसएसपी कृष्णहरी शर्माले  बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

न्यूरोडको पीच महानगरले भत्काउनु कानुनसम्मत छैनः मन्त्री महासेठ

काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा गरिरहेको क्रियाकलाप कानुनस...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुनः सार्वजनिक गर...

भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्य'को ट्रेलर सार्वजनिक

 काठमाडौं । यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य' को नयाँ ट्रेलर सार्वजनिक भ...

काेशीका निवर्तमान मुख्यमन्त्री कार्कीले गरे राज्यको सम्पत्ति कब्जा

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले निवर्तमान मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री निवास र तीनवटा कार क...

पूर्वाधारको पर्खाइमा कोरला नाका

म्याग्दी । उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा समस्या भएक...

सहकारी सञ्चालन र अपचलनमा संलग्न एमालेका साथीहरूलाई जोगाउन चाहनुहुन्छ केपी ‌ओली: विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय छानबिन समितिको विरोध गर्नुको कारणहरू खुलाएका छन् । ...

काठमाडाैंमा कांग्रेसको विरोध सभा

काठमाडाैं । नेपाली कांग्रेसले अहिले काठमाडाैंको प्रदर्शनीमार्गमा विरोध सभा गरिरहेको छ । सहकारीको रकम हिनामिना प्रकरणमा अहिलेका गृहमन्त्री रवि लामिछाने...

साताकाे पहिलाे दिन आइतबार २२.१४ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २२.१४ अंकले बढेर २१...

विमानस्थलमा डुवान भएपछि उडान अवरुद्ध

काठमाडौं । काठमाडाैं उपत्यकामा भएकाे वर्षाले अन्तराष्ट्रिय विमानस्थलमा डुवान भएकाे छ । डुवानका कारण विमानस्तलमा आन्तरिक तथा बाह्य उडान प्रभावित भएको छ...

बिशालले ल्याए ५३ बर्षको उमेरमा पहिलो गीत

काठमाडौं । गायक बिशाल राईको डेब्यु गीत 'हावै सिरिरी' सार्वजनिक भएको छ । पूर्वेली लोक शैलीको आधारित यस गीतमा शब्द डी. पी खनालको रहेको छ ।  यस ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies