Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

टंक बुढाथोकीले ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ फिल्म बनाउदै

खबरडबली संवाददाता

काठमाडौं। गायक तथा संगीतकार टंक बुढाथोकीले अशोक दर्जीलाई लिएर फिल्म बनाउने भएका छन् । उनको क्यारियरको टर्निङ पोवाइन्ट मानिएको गीत ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ गीतमाथि नै फिल्म बनाउने घोषणा गरिएको छ ।

६ वर्ष अगाडि रिलिज भएको यो गीत निकै चर्चित बनेको थियो ।  फिल्मलाई टंक आफैंले निर्देशन गर्दै छन्  । यस गीतमा टंकसँगै आवाज दिएका अशोक दर्जीले फिल्ममा अभिनय गर्ने भएका छन् ।

यस फिल्मको निर्माण टंकसहित एनआरएन विनय अधिकारी गर्ने बताइएको छ । फिल्मको स्क्रिप्ट शिवम अधिकारीले लेखेका छन् भने फिल्मको छायांकन जेठपछि शुरु हुने बताइएको छ ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल आज हुदैँ

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल आज हुदैँछ ।  ५ खेलको टी-२० सिरिजको तेस्रो खेल आज टियु क्रिकेट मैदानमा नेपाली समय अनुसार अपराहन्न १२...

मर्यादित श्रमको वातावरण निर्माण गर्नु जरुरीः राष्ट्रपति पौडेल

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर्ने बताएका छन् । व...

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको ...

आज अन्तराष्ट्रिय श्रमिक दिवस, सार्बजनिक बिदा

काठमाडौं  । सरकारले आज सार्बजनिक बिदा दिएको छ ।  मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्बजनिक बिदा दिएको हो ।   अन्तर्राष्ट्र...

आज अन्तराष्ट्रिय श्रमिक दिवस, सार्बजनिक बिदा

काठमाडौं  । सरकारले आज सार्बजनिक बिदा दिएको छ ।  मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्बजनिक बिदा दिएको हो ।   अन्तर्राष्ट्र...

मजदुर जसले २७ करोड ९० लाख करछलीको अभियोगबाट सफाइ पाए

काठमाडौं ।  मजदुरी गरेर दैनिक गुजारा चलाउँदै आएका उमाशंकर रायभरमाथि २०७७ फागुनको दोस्रो साता एकाएक बज्रपात भयो । २७ करोड ९० लाख राजस्व छलीको आरोपमा पा...

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सभामुखको शुभकामना

काठमाडौं ।  सभामुख देवराज घिमिरेले अन्तर्राष्ट्रिय श्रमिक दिवसले मजदुरको सामाजिक सुरक्षा तथा श्रम बजार व्यवस्थित गर्दै उत्पादकत्व अभिवृद्धि गर्न प्रेर...

कांग्रेस सदैव मजदुरका हकहितमा क्रियाशील छः सभापति देउवा

काठमाडौं  । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई समाधान गरेर श्रमिक वर्गको हक र हितको संरक्षण र सम्बर्ध...

कोशी, मधेस, लुम्बिनी, सुदुरपश्चिमका केही स्थानमा हावाहुरी चल्ने सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी,...

आज मे १ तारिख, नेपालमा पनि विविध कार्यक्रम गरि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

काठमाडौं । आज मे १ तारिख । १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । नेपालमा पनि मजदुर आन्दोलनको सम्झनामा विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकको पेसागत ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies