काठमाडौँ । कतारले एसीसी प्रिमियर कपमा मलेसियालाई पराजित गरेको छ ।
सोमबार सम्पन्न खेलमा कतारले मलेसियालाई ४ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको १५२ रनको लक्ष्य पछाएको कतारले १७।२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरको हो ।
बर्षाले प्रभावित यो खेल १८-१८ ओभर खेलाइएको थियो । यस अघि पहिला ब्याटिंग गरेको मलेसियाले १८ ओभरमा ६ विकेट गुमाउदै १५१ रन बनाएको थियो ।
कतारको यो तेस्रो खेलमा पहिलो जित हो । यो जितपछि कतार २ अंकसहित समुह ए मा चौथो स्थानमा रहेको छ । त्यस्तै मलेसियाको यो दोस्रो हार हो । ३ खेलमा २ अंक रहेको मलेसिया तेस्रो स्थानमा रहेको छ ।
समुह ए मा नेपालले ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको छ र सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ११ गते, २०८२ - १६:५७
काठमाडौँ। सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका–१० भेरी नदीमा बेपत्ता प्रेम बहादुर रानाको शव भेटिएको छ ।बिहीबार भेरी नदीमा बेपत्ता भएको ४४ वर्षीय रानाक...
जेष्ठ ११ गते, २०८२ - १६:४६
सप्तरी। सप्तरीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । शनिबार दिउँसो ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा दुर्...
जेष्ठ ११ गते, २०८२ - १६:४३
काठमाडौँ। नेपालले मे ३० र जुन २ तारिखमा घरेलु टोली थाइल्यान्डसँग खेल्न लागेको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ ...
जेष्ठ ११ गते, २०८२ - १६:३२
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा ‘नयाँ क्रान्ति’ को आवश्यकता रहेको बताए । मध्यप...
जेष्ठ ११ गते, २०८२ - १६:२२
विराटनगर। मोरङ जिल्लामा पछिल्लो समय अवैध लागु औषध ओसारपसार, कारोबार र प्रयोग नियन्त्रणका लागि प्रहरीले व्यापक अभियान सञ्चालन गरेको छ । सिमानाबाट हुने ...
जेष्ठ ११ गते, २०८२ - १६:०९
काठमाडौँ। विभागीय टोलीद्वय एपिएफ क्लब र नेपाल पुलिस क्लबले पोखरामा जारी नवौँ प्रधानमन्त्री कप एनभिए लिग महिलातर्फ लगातार दोस्रो जित निकालेको छ । प...
जेष्ठ ११ गते, २०८२ - १५:५२
बर्दिया। बर्दियामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । सर्प टोकाइबाट मधुवन नगरपालिका –१ पत्थरबोझीकी ३८ वर्षीया हिरा थारूको मृत्यु भएको हो । ...
जेष्ठ ११ गते, २०८२ - १५:४०
सान डिएगो। अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो नगरमा बिहान बाक्लो कुहिरोबिच एक सानो निजी विमान आवासीय क्षेत्रमा खस्दा पाइलटसहित विमानमा सवार सब...
जेष्ठ ११ गते, २०८२ - १५:३३
काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ...
जेष्ठ ११ गते, २०८२ - १४:४७
सर्लाही। पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिका–१, पानी ट्याङ्की चोकमा शनिबार बिहान टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ...
प्रतिकृया लेख्नुहोस्: