काठमाडौं । साताको कारोबारको तेस्रो दिन नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार दोहोरो अंकले बढेर बन्द भएको नेप्से बुधबार पुन दोहोरो अंकले घटेको हो ।
आज नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर २०३० दशमलव ८६को विन्दुमा पुगेको छ ।
बुधबार ३१० कम्पनीका ४४ हजार २ सय ५९ पटकको कारोबारमा ६० लाख ४७ हजार ०२१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब २३ करोड ५४ करोड ८५ लाख ५ सय ३४ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १७ अंकले घटेर ३५९ दशमलव ४६ को विन्दुमा पुगेको छ । आज हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ताहरू झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चरहरुको रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८१ - १३:१८
काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आज धेरै क्षेत्रमा प्रयोग भइरहेको छ । एआइको प्रयोग खतरनाक हुँदै गइरहेको छ जब यसले मानिसलाई प्रतिस्थापन गर्...
बैशाख १५ गते, २०८१ - १३:१७
भक्तपुर । स्वतन्त्र पत्रकार संघ केन्द्रिय कार्यालय पोखराको टोली भक्तपुर पुगेको छ । केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको नेतृत्वमा आएको टोलीले भक्त...
बैशाख १५ गते, २०८१ - १३:११
काठमाडौं । बेल्जियममा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । मोल सहरबाट आन्त्वर्पेन भन्ने स्थानमा जाने क्रममा दुर्घटनामा परी पर्वतको जलजला ...
बैशाख १५ गते, २०८१ - १३:०८
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको सुरुङ खन्ने काम करिब स...
बैशाख १५ गते, २०८१ - १३:०८
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको सुरुङ खन्ने काम करिब स...
बैशाख १५ गते, २०८१ - १३:०३
काठमाडौं । नेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा खड्ग केसीलाई नियुक्त गरेको छ । २०५३ सालदेखि त्रिविमा प्राध्यापन कार्...
बैशाख १५ गते, २०८१ - १२:३४
इलाम । इलाम २ मा भइरहेको उपनिर्वाचनअन्तर्गत तीन मतदान केन्द्रमा महिला मतदान अधिकृत रहेका छन् । इलाम नगरपालिका ५ तोरीबारी, इलाम नगरपालिका ७ को मरब क्या...
बैशाख १५ गते, २०८१ - १२:१३
झापा । झापाको बिर्तामोडामा आयोजित कार्यक्रममा प्रविधिको बढ्दो प्रयोग, साइबर अपराध र कानुनी प्रणालीका बारेमा छलफल भएको छ । नारी सञ्चार गृह झापाकाे आयोज...
बैशाख १५ गते, २०८१ - १२:०५
काठमाडौँ । ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको पूर्वी काउन्टी हुआलियननजिकै शनिबार गएको भूकम्पको तीव्रता ६.१ रिक्टर स्केल रहेको उक्त टापु...
बैशाख १५ गते, २०८१ - १२:०४
तनहुँ। रुसी सेनामा भर्ना भएका यहाँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन्। स्वदेशमा केही गर्ने विकल्प नभएपछि रुसी स...
प्रतिकृया लेख्नुहोस्: