बझाङ । बझाङको एक पसलमा अज्ञात व्यक्तिद्धारा आगजनी गरिएको छ । खप्तडछान्ना गाउँपालिका–४ मा रहेको एक पसलमा बुधबार बिहान आगलागि गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार स्थानिय हिक्मत बहादुर रोकायाले सञ्चालन गरेको किराना पसलमा अज्ञात व्यक्तिले आगजनी गरेको हो । भुइतले तीन कोठे उक्त पसलमा आज बिहान करिब १० बजेतिर अपरिचित व्यक्तिले आगजनी गरेको अनुसन्धानबाट खुलेको सुचना अधिकारी चौधरीले बताए ।
आगलागिबाट पसलमा रहेका दुई वटा प्रेसरकुकर लगाएत अन्य सामानहरु जलेर नष्ट भएका छन् भने पसलमा आशिंक क्षति पुगेको छ । यस्तै पसलबाट चाउचाउ बिस्कुट लगाएतका सामानहरु समेत चोरी भएको बताइएको छ । आगजनी गर्ने व्यक्तिको खोजि कार्य भइरहेको बझाङ प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ५ गते, २०८१ - २१:०५
एजेन्सी । पाकिस्तानमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा शनिबार कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको पञ्जाब प्रान्तको खुशाब जिल्लामा १७ जना य...
जेष्ठ ५ गते, २०८१ - २१:०२
तनहुँ । तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज एक बालकको शव भेटिएको छ । नदी किनारमा अन्दाजी १२/१३ वर्षीय बालकको शव भेटिएको हो । मृत फ...
जेष्ठ ५ गते, २०८१ - २०:५५
रौतहट । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र मानवजीवन सुरक्षित हुने धारणा राखेका छन् । तराई विकास तथा सञ्चार...
जेष्ठ ५ गते, २०८१ - २०:३४
कास्की । पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश थापामगर र महिलातर्फ उषा खनालले जितेकी छिन् । साइक्लिङको माध्य...
जेष्ठ ५ गते, २०८१ - २०:२२
काभ्रेपलाञ्चोक । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आज काभ्रेपलान्चोकको सदरमुकाम धुलिखेलमा निर्माण हुने राष्ट्रिय हक्की खेलमैदानको निरीक्षण गर...
जेष्ठ ५ गते, २०८१ - २०:१७
काठमाडौं । अमेरिकी संसदकी पूर्व सभामुख न्यान्सी पेलोसीका पति पाउल पेलोसीलाई सांघातिक हमला गर्ने डेभिड डिपेपमाथि आक्रमण गर्ने व्यक्तिलाई ३० वर्षको जेल ...
जेष्ठ ५ गते, २०८१ - २०:१४
दाङ । दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका–६ कुलमोहरस्थित अर्जुन खोलामा पौडी खेल्ने क्रममा लमही नगरप...
जेष्ठ ५ गते, २०८१ - २०:११
बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपाध्यक्ष सुरेन्द्र पाण्डेले समाजवादको आधार तयार गर्नका लागि नगर, गाउँ कमिटीले स्पष्ट योजना र दृष्टिकोणसहित क...
जेष्ठ ५ गते, २०८१ - २०:०५
नेपालगञ्ज । बाँकेको नेपाल–भारत जमुनाहा नाका आजदेखि दुई दिनका लागि बन्द हुने भएको छ । भारतको उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा ...
जेष्ठ ५ गते, २०८१ - १९:४३
काठमाडौं । सत्तारुढ दल र प्रतिपक्षी दलबीच संसदीय छानबिन समिति बनाउन सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रतिपक्षी दल...
प्रतिकृया लेख्नुहोस्: