काठमाडौं । नेकपा एमाले कञ्चनपुरको नवौं जिल्ला अधिवेशनको उद्घाटनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली महेन्द्रनगर जान लागेका छन् । आज दिउँसो महेन्द्रनगर स्थित संविधान चोकमा अधिवेशन उद्घाटन गर्नको लागि उनी महेन्द्र नगर जान लागेका हुन् ।
अध्यक्ष ओली बिहान महेन्द्रनगर पुग्ने कार्यक्रम रहेको छ । अधिवेशन उद्घाटनअघि अध्यक्ष ओलीले दोधारा चाँदनी पुगेर सुख्खा बन्दरगाह निरीक्षण र वडा कार्यालय भवनको उद्घाटन गर्ने कायैक्रम तय भएको ओलीको सचिवालयले जनाएको छ ।
एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले अधिवेशनको सबै तयारी पूरा भइसकेको रजिल्ला अधिवेशनका लागि ४ सय ६४ प्रतिनिधि छनौट गरिएका बताए । उनका अनुसार खुला, महिला, जन वर्गीय संगठन र आयोजक कमिटीबाट प्रतिनिधि छनौट गरिएको हो ।
नेतृत्वका लागि चार जना आकांक्षी देखिएका छन् । हालका कार्यवाहक अध्यक्ष लक्ष्मी बुढा सचिव पल्लवराज भट्ट र नेताहरु अशोक चन्द र हीरा चन्द छन् । एमाले नेता तथा कार्यकर्ताहरुले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २५ गते, २०८३ - २२:१३
काठमाडौं ।माया मुखले भनिरहनुपर्ने कुरा मात्र होइन । धेरैपटक प्रेम शब्दमा भन्दा व्यवहारमा बढी देखिन्छ । विशेषगरी कतिपय पुरुष आफ्ना भावना खुलेर व्यक्त ग...
श्रावण २५ गते, २०८३ - २१:४१
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रविन्द्र मेहतालाई सहिद घो...
श्रावण २५ गते, २०८३ - २१:३९
काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण रोक्नुपर्ने मागसहित आन्दोलन भइरहेका बेला सरकारले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेको ...
श्रावण २५ गते, २०८३ - २१:३३
काठमाडौं । रातको सन्नाटा चिर्दै गाउँमा मानिसहरू उठ्न थाल्छन् । कतै कुखुरा बासेको हुँदैन, कतै बिहानको पहिलो उज्यालो देखिएको हुँदैन । तर सल्यानको वनगाड ...
श्रावण २५ गते, २०८३ - २१:२३
बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस ...
श्रावण २५ गते, २०८३ - १४:०२
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...
श्रावण २५ गते, २०८३ - १३:५५
छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा
श्रावण २५ गते, २०८३ - १३:५१
काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...
श्रावण २५ गते, २०८३ - १३:४४
काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...
श्रावण २५ गते, २०८३ - १३:३४
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...



प्रतिकृया लेख्नुहोस्: