काठमाडौं । ‘दोश्रो राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्ड २०८१’ हुने भएको छ । पहिलो अवार्डको सफलतापछि यो दोश्रो सिजनको अवार्ड आयोजना गर्न लागिएको हो ।
आयोजक टिमले यो अवार्डको तयारी सुरु भएको जनाएको छ । अवार्डको लागि बुधबारबाटै फारम खुला गरिएको छ । यो अवार्डको लागि आयोजक पक्षसँग सम्पर्क गरेर फारम लिने सकिने छ । एउटा फारमको शुल्क १ हजार रुपैयाँ लाग्ने छ । यो अवार्डका लागि आदिबासी जनजाति तथा गैर आदिबासीसमेतले तयार गरेको गीत संगीत तथा चलचित्रले आवेदन दिन सक्ने छ । तर सम्बन्धित चलचित्र तथा गीत संगीतले आदिबासी जनजातिको संस्कृति समेटेको हुनुपर्नेछ । अवार्डको आयोजना आगामी जेठको पहिलो साता आयोजना गरिने भएको छ ।
यो अवार्डमा २०७९ चैत देखि २०८० चैत मसान्तसम्म प्रकाशित गीत–संगीत तथा चलचित्रका कलाकार, प्राविधिक र सम्बन्धित विधाले यो अवार्डमा सहभागी हुन पाउने पनि अध्यक्ष गुरुङले बताएका छन् । बिगत झैं यसपटक पनि आदिबासी जनजाति गीत संगीत र चलचित्रलाई लक्षित गरेर यो अवार्ड आयोजना गर्न लागिएको आयोजक टिमका अध्यक्ष उमेश गुरुङले बताएका छन् ।
यो अवार्डका लागि सहभागी हुन चाहनेहरुका लागि बुधबारबाटै फारम खुला गरिएको पनि आयोजक संस्थाका अध्यक्ष उमेश गुरुङले जानकारी गराएका छन् । अध्यक्ष गुरुङका अनुसार गीत–सङ्गीत तथा चलचित्र दुबैतर्फ गुरुङ, मगर, थकाली, थारु, नेवारी, तामाङ, दुरा, राई÷सुनुवार, मैथिली, लिम्बू, भोजपुरी, अवधी लगायतका आदिबासी–जनजातिहरुले आफ्नो मातृभाषा तथा सम्बन्धि जातको संस्कृति समेटिएर नेपाली भाषामा रेकर्ड भएका गीत–सङ्गीतबाट र उल्लेखित भाषामा निर्माण भएका चलचित्रबाट आ–आफ्नो विधामा फारम भर्न सक्ने छन् ।
यसैगरी यो अवार्डका लागि गीत–सङ्गीततर्फ गीत, गायक, गायिका, नव गायक÷गायिका, गीतकार, संगीत संयोजक, सङ्गीतकार, म्युजिक भिडियो निर्देशक, नव मोडल पुरुष÷महिला, छायाकार, सम्पादक, शृङ्गार, भेषभूषा, मिक्सिङ र वाद्यवादनलगायतका विविध विधा एवं चलचित्रतर्फ फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, चरित्र अभिनेता, चरित्र अभिनेत्री, खलनायक, सङ्गीत संयोजक, सङ्गीतकार, गीतकार, गायकरगायिका, छायाकार, सम्पादक, पाश्र्व संगीतकार, सृँगार, भेषभूषा, रँग सँयोजन जस्ता विधाका सर्जक, कलाकार र प्राविधिकहरुले अवार्ड प्रतिस्पर्धाका लागि फारम भर्न सक्ने छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २५ गते, २०८३ - २२:१३
काठमाडौं ।माया मुखले भनिरहनुपर्ने कुरा मात्र होइन । धेरैपटक प्रेम शब्दमा भन्दा व्यवहारमा बढी देखिन्छ । विशेषगरी कतिपय पुरुष आफ्ना भावना खुलेर व्यक्त ग...
श्रावण २५ गते, २०८३ - २१:४१
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रविन्द्र मेहतालाई सहिद घो...
श्रावण २५ गते, २०८३ - २१:३९
काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण रोक्नुपर्ने मागसहित आन्दोलन भइरहेका बेला सरकारले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेको ...
श्रावण २५ गते, २०८३ - २१:३३
काठमाडौं । रातको सन्नाटा चिर्दै गाउँमा मानिसहरू उठ्न थाल्छन् । कतै कुखुरा बासेको हुँदैन, कतै बिहानको पहिलो उज्यालो देखिएको हुँदैन । तर सल्यानको वनगाड ...
श्रावण २५ गते, २०८३ - २१:२३
बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस ...
श्रावण २५ गते, २०८३ - १४:०२
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...
श्रावण २५ गते, २०८३ - १३:५५
छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा
श्रावण २५ गते, २०८३ - १३:५१
काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...
श्रावण २५ गते, २०८३ - १३:४४
काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...
श्रावण २५ गते, २०८३ - १३:३४
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...



प्रतिकृया लेख्नुहोस्: