Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

खोटाङमा सडक नाटक ‘खिल’ मञ्चन

महिला हिंसा र लागूऔषध न्यूनिकरणसम्बन्धी जनचेतना

खबरडबली संवाददाता

काठमाडौं ।  खोटाङका विभिन्न स्थानमा सडक नाटक ‘खिल’ मञ्चन गरिएको छ । ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर खोटाङको खोटेहाङ गाउँपालिकाका विभिन्न स्थानमा ‘खिल’ मञ्चन गरिएको हो ।
महिला हिंसा र लागूऔषध न्यूनिकरणसम्बन्धी जनचेतनामूलक नाटक फागुन २५, २६ र २७ गते मञ्चन गरिएको हो ।  खोटोहाङ गाउँपालकै सहकार्यमा नाटक ‘खिल’ मञ्चन गरिएको हो । राज थापाले लेखेको नाटकलाई पूर्खाजित राईले दिर्नेशन गरेका हुन् । नाटकमा सुप्रिमा सुनुवार, मुस्कान राई, दुर्गा लिम्बू, मनिका सिङ्तान, कृतिका राई, देवासुर राई तथा लामो समयदेखि रंगकर्ममै रमाइरहेका जेबी डिसीको अभिनय थियो ।

महिला हिंसा र लागूऔषध न्यूनिकरणका लागि समाजमा चेनता फैलाउन सडक नाटक मञ्चन गरिएको निर्देशक पूर्खाजित राईले बताए । उनले यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए । यता, कलाकार जेबी डिसीले समाजमा चेतना फैसलाउने अभियानको हिस्सा बन्न पाउँदा खुसी लागेको बताए। उनले संविधानमा लेखिएर र कानुन बनेरमात्र महिला हिंसा अन्त्य नहुने बताएँदै उनले जनस्तरमा पुगेर सचेतना फैलाउन आवश्यक भएको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री खामिखावा योकोबीच भेटघाटवार्ता सम्पन्न...

संदिग्ध काश्मिर विद्रोहीद्वारा भारतीय वायुसेनाका कर्पोरलको हत्या

काठमाडौं । भारत प्रशासित काश्मिरमा एउटा सैन्य ‘एस्कर्ट’ मा संदिग्ध विद्रोहीहरूले आक्रमण गर्दा भारतीय वायुसेनाका एक सदस्यको मृत्यु भएको र अन्य चार जना ...

कीर्तिपुरमा यात्रुबस दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

काठमाडौं ।  रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने  बा.३ ख. २०२७ नम्बरको  यात्रुबाहक बस कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकको मृत्यु भएको छ।...

दमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु

तनहुँ । प्रसूति गराउनसमेत अन्यत्र जानुपर्ने भएपछि दमौली अस्पतालले शल्यक्रियासहित प्रसूति सेवा सुरु गरेको छ । यसअघि अस्पतालमा सामान्य शल्यक्रियासमेत नह...

विश्वविद्यालय स्थापना गर्नपाउने अधिकार कार्यान्वयन प्रक्रिया सुरूभयोः मुख्यमन्त्री जम्कट्टेल

मकवानपुर ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश विश्वविद्यालय स्थापना गर्ने पाउने संविधानप्रदत्त एकल अधिकार कार्यान्वयन प्रक्रिया...

वीर अस्पताललाई भक्तपुरमा विस्तार गर्न आवश्यक बजेट उपलब्ध गराउँने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्वता

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले भक्तपुरको दुवाकोटमा पहिलो चरणमा ५०० शय्याको मेडिकल कलेज र अस्पताल बनाउन आवश्यक बजेट उपलब्ध गराउने ब...

भन्सार बिभागमा धर्नामा उत्रेकामाथि प्रहरी हस्तक्षेप, दर्जनौं पक्राउ

काठमाडौं। भन्सारको लूटकारी ब्यवस्थाविरुद्ध आम सम्पर्क मञ्चद्वारा भन्सार बिभागमा जारी शान्तिपुर्ण धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरील...

प्रचण्ड, ओली र लामिछानेबीच तीन घण्टा लामो छलफल, के थियाे एजेण्डा ?

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति एवम् गृहमन्त्र...

काेशीमा अन्याेलः बजेट निर्माण गर्ने कि सरकार ?

विराटनगर । सहज परिस्थिति हुन्थ्यो भने यतिबेला प्रदेशसभामा प्रि–बजेट छलफल सुरु हुनुपर्ने हो । तर, कोशी प्रदेशसभा भने सरकार बनाउने र भत्काउने गृहकार्यमै...

माओवादी सम्बद्ध डेढ दर्जन विभागले दिए अर्थमन्त्रीलाई सुझाव

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा माओवादी केन्द्र सम्बद्ध करिब डेढ दर्जन विभागले सुझाव दिएका छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies