काठमाडौं । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच गएराति सत्ता सहयात्राबीच समझदारी बनेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै रहने गरी नयाँ गठबन्धन बनाउने समझदारी बनेको बैठकमा सहभागी नेताहरुले बताएका छन्।
प्रधानमन्त्री प्रचण्डले आइतबार बिहानै रास्वपा सभापति रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए। त्यसपछि साँझ जसपासमेत राखेर सामूहिक छलफल भएको थियो।
आइतबार राति एमाले अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, माओवादी वरिष्ठ उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, रास्वपा सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा छलफल हुँदा महत्त्वपूर्ण समझदारी बनेको र आज अर्को बैठक बसेर त्यसलाई मूर्तरुप दिने तयारी छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २४ गते, २०८१ - ०९:३५
काठमाडौँ । पछिल्लो समय संसद्को प्रभावकारिताबारे प्रश्न उठ्न थालेको छ । संसद्लाई कति सक्रिय र प्रभावकारी बनाउने भन्ने कुरा सरकारले संसदलाई दिने ‘बिजने...
माघ २४ गते, २०८१ - ०९:२६
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले प्रस्तुत गरेको अध्यादेशको पक्षमा वा विपक्षमा उभिनेबारे संसदीय दलको बैठकबाट निर्णय गर्ने भएको छ ...
माघ २४ गते, २०८१ - ०९:०२
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १४ औं महाधिवेशनमा बनेकै समूहमा आफू रहेको बताएका छन् । इतर पक्षका नेता डा. शेखर कोइराला र महामन्त्री...
माघ २४ गते, २०८१ - ०८:३७
पूर्वउपराष्ट्रपति पुनलाई आर्थिक तथा कृषि उत्पादन विभागको जिम्मा
माघ २४ गते, २०८१ - ०८:२२
काठमाडौँ । ‘अनलाइन’ ठगी कसुरमा गत वर्ष १० महिना कैद भुक्तान गरी छुटेका एक युवक अनलाइन ठगी मुद्दामा बुधबार पुनः पक्राउ परेका छन् । विसं २०८० मङ्सिरमा क...
माघ २४ गते, २०८१ - ०७:४०
काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थो...
माघ २४ गते, २०८१ - ०७:३६
सोलुखुम्बु । जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्...
माघ २४ गते, २०८१ - ०७:३१
भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ। यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै चर्चा हुने गरेको...
माघ २४ गते, २०८१ - ०७:२३
राष्ट्रिय सभामा बहुमत जुटाउन उपेन्द्र यादवलाई फकाउँदै ओली-देउवा
माघ २४ गते, २०८१ - ०७:१६
तुलसीपुर । पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा पछिल्लो समय आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । १५/१६औँ शताब्दीमा राजा मे...
प्रतिकृया लेख्नुहोस्: