चितवन । नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भरतपुरका बिभिन्न बिध्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जसमा भरतपुर–५ स्थित श्री कैलाशनगर माध्यामिक बिध्यालय श्री राष्ट्रीय मावि तोरीखेत र श्री मावि इन्द्रपुरी पछि यो फागुन ११ गते भरतपुर–५,अवस्थित श्री भद्रकुमारी रा.आ.वि. का ६ देखि ८ कक्षा सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै वित्तिय साक्षरता कार्यक्रम आयोजना गरि सम्पन्न गरेको हो ।
जसमा ६० जना विद्यार्थी सहभागी थिए । विद्यालय स्तरमा यो वित्तीय साक्षरता कार्यक्रम चितवनका सम्पुर्ण सहकारी मध्येबाट नवदुर्गा भवानीले अभियानका रूपमा थालनि गरेको पहिलो कार्यक्रम रहेको यो कार्यक्रम आफ्नो कार्यक्षेत्र भित्र रहेका सम्पुर्ण शिक्षण संस्था स्कुल स्कुलमा संचालन गरि वित्तिय साक्षरताको ज्ञान बिध्यार्थीलाई स्कुले जीवन देखिनै दिदै लैजानाले आर्थिक रूपले भविष्य संकट नपर्ने नवदुर्गा भवानी साकोसका सचिव रामकृष्ण पौडेलले बताए । भने ञस्कुलस्कुलमा वित्तीय साक्षरताझ कार्यक्रमलाई अभियानको रूपमा लैजाने कुरा संस्थाकि उपाध्यक्ष संझना शर्माले वताउदै कार्यक्रमको महत्वबारे बताएकि थिईन् ।
कार्यक्रमको सभापतित्व गरेकि शर्माले कार्यक्रमको बारे प्रकाश पारेकी थिईन् भने उक्त स्कुलकि सहायक प्रधानाध्यापक रोजीना न्यौपाने ज्युले संस्थालाई स्वागत गर्दै यस्तो वित्तिय साक्षरता कार्यक्रम बिध्यालय स्तरमा एकदम उपयुत्त रहेको र समयसापेक्ष नवदुर्गाले यस्तो कार्यक्रम शिक्षण संस्थामा संचालन गरेकोमा धन्यवाद ज्ञापन गर्दै आफ्नो बिध्यालयमा पनि आयोजना गरी आफ्नो छात्र छात्रालाई निकै महत्वपुर्ण ज्ञान दिएकोमा नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था प्रति आभार प्रकट गर्दै आफ्नो भनाई राखेकि थिईन् ।
कार्यक्रमलाई संस्थाका व्यवस्थापक विष्णुप्रसाद पौडेलले वित्तिय साक्षरताबारे सहजीकरण गरेका थिए र उक्त वित्तिय साक्षरता कार्यक्रममा श्री भद्रकुमारी रा।आ।वि।का सम्पुर्ण शिक्षक शिक्षिकाहरू र नवदुर्गा भवानी साकोसका संचालकहरू पनि सहभागी रहेका थिए भने कार्यक्रम संचालन झलक प्रसाद सिग्देलले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...
श्रावण १७ गते, २०८३ - ०९:४६
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...
श्रावण १७ गते, २०८३ - ०९:४३
काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...
श्रावण १७ गते, २०८३ - ०९:१७
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...
श्रावण १७ गते, २०८३ - ०९:१२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...



प्रतिकृया लेख्नुहोस्: